समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

हाम्रो बारेमा

शीतलपाटी न्युज एक आधुनिक र विश्वसनीय अनलाइन समाचार माध्यम हो, जसले विश्वभर रहेका नेपाली समुदायका कथा, मुद्दा र प्रेरणादायी गतिविधिहरूलाई समेटेर पाठकहरूसम्म पुर्‍याउने लक्ष्य राख्छ। हामी समाज, संस्कृति, मनोरञ्जन, प्रवास, र सामुदायिक गतिविधिसम्मका विविध विषयहरूलाई तथ्य–आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिताको माध्यमबाट प्रस्तुत गर्छौँ। विश्वभर छरिएका नेपालीहरूलाई सूचना र सम्बन्धका माध्यमले एकजुट गर्ने उद्देश्यका साथ, शीतलपाटी न्युजले समयानुकूल समाचार, विचार र सामग्री प्रदान गर्दै पाठकहरूको विश्वास जित्दै आएको छ।