समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

नेप्सेको तथ्यांक प्रयोग गर्न २ हजारदेखि १ लाख रुपैयाँसम्म शुल्क लाग्ने (पूर्णपाठसहित)

  शीतलपाटीन्युज डटकम | २१ कार्तिक २०७९, सोमबार २१:२७

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तथ्याङक प्रयोग सम्बन्धी कार्यविधि लागू गरेको छ । नेप्सेले उक्त कार्यविधि लागू गरेर कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक निकायलाई ३० दिन भित्र आवेदन दिन भनेको छ ।

नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ४ मा नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजात सहित नेप्सेमा निवेदन दिनुपर्नेछ व्यवस्था रहेको छ ।

त्यही व्यवस्था अनुसार ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुले चालु आर्थिक वर्ष २०७९/८० को लागि यो सूचना जारी भएको मितिले ३० दिन भित्र आवेदन दिनु भनेको छ ।

सूचना व्यक्तिगत प्रयोजन, संस्थागत प्रयोजन, व्यवसायीक प्रयोजनका लागि दिइने छ । त्यसको लागि छुट्टा छुट्टै शुल्क लाग्ने छ । न्यूनतम २ हजार देखि १ लाख रुपैयाँ लाग्ने छ ।

87165563124565ff6ad6299eef2e8328

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ