काठमाडौं– काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि सवारीसाधन चलाउन पाइने भएको छ । आइतबार भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक सवारी साधन चल्न पाएका थिएनन् ।
साँझ ७ बजेदेखि काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन पाइने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिजेश मैनालीले बताएका हुुन् ।
प्रतिक्रिया