काठमाडौं– निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मतदान भएको जनाएको छ । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ ।
आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरेको छ ।
यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ ।
प्रतिक्रिया