आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना रातीदेखि गर्ने तयारी थालिएको छ ।
भर्खरै सम्पन्न सर्बदलिय बैठकले राती ९:३० देखी गर्ने सहमति जनाएका छ्न । १ लाख ८० हजार मतदाता रहेको जिल्लामा आइतबार सम्पन्न निर्वाचनमा ८८ हजार ४ सय ९७ मत खसेको थियो ।
प्रतिक्रिया