समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

उपेन्द्र यादवको मत सिके राउतभन्दा ३ हजारले कम

  शीतलपाटीन्युज डटकम | ५ मंसिर २०७९, सोमबार २०:५७

सप्तरी– सप्तरी २ का प्रतिनिधिसभा सदस्य एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउत भन्दा ३०७१ मतले पछाडि छन् ।

अध्यक्ष राउतले पाँच हजार ७१८ मत ल्याउँदा अध्यक्ष यादवले दुई हजार ६४८ मत मात्र ल्याएका छन । अध्यक्ष राउत एक्लै चुनाव लडेका थिए भने अध्यक्ष यादव जसपा–एमालेका साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनका जयप्रकाश ठाकुरले एक हजार २०९ मत ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ