समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित

  शीतलपाटीन्युज डटकम | ८ मंसिर २०७९, बिहीबार २१:२६

रौतहट– रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह महागठबन्धनलाई भारी मतान्तरका साथ हराउँदै विजयी भएका छन् । साहले ३२ हजार ४३७ मत ल्याएर विजयी भएका हुन् ।

साहले पाचाकल चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । साहका निकटतम् प्रतिद्वन्द्वी ओमप्रकाशले २५ हजार २ सय मत ल्याएका छन् । उनी एमालेको समर्थनमा दोस्रो भएका हुन् । माओवादीका बागी उम्मेदवारी दिएका पट्टेलले ८ हजार ४५८ मत ल्याएर तेस्रो भएका छन् ।

 

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ