काठमाडौं- राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।
नेपाली कांग्रसले बुझाएका समानुपातिक तर्फका सांसदहरुको सूची यसप्रकार रहेको छ ?
खसआर्य पुरुष तर्फ:
डा.प्रकाशशरण महत
मधेसी पुरुष:
विमलेन्द्र निधि
दलित पुरुष:
जीवन परियार
खस–आर्य महिलातर्फः
अम्बिका बस्नेत
सरिता प्रसाई
आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाँण
रमा कोइराला
कान्तिका सेजुवाल
मैना रावल कार्की
आदिवासी जनजाति महिलातर्फः
सरस्वती बजिमय
लीलादेवी बाखिम (लिम्बू)
सीताकुमारी राना
सुशीला थिङ
सपना राजभण्डारी
माया राई
कुसुम थापा मगर
मनोरमा शेरचन
अञ्जनी श्रेष्ठ
रेनुका काउचा
मधेसी महिलातर्फः
नगिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल
दलिततर्फः
महासनाई नेपाली
शान्ति विक
रूपा विक
सीता मिजार
मुस्लिमतर्फः
जावेदा खातुन
थारुतर्फः
कल्पना चौधरी
बिनाकुमारी थनेत
यी हुन एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका ३४ सांसदहरुः
आदिवासी–जनजाति कोटातर्फ १४ जनाः
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ ३ जना:
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिला कोटातर्फ ८ जनाः
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु कोटातर्फ २ जनाः
आश्माकुमारी चौधरी
शान्ति चौधरी
दलित कोटातर्फ ५ जनाः
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा
मधेशी कोटामा ५ जनाः
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम कोटातर्फ १ जनाः
सराज अहमद फारुकी
माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ ।
आदिवासी महिलातर्फः
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ
खस आर्य पुरुष तर्फः
हितराज पाण्डे
खस आर्य महिला तर्फः
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
थारु महिला तर्फः
रुपा सोसी चौधरी
दलित पुरुष तर्फः
रणेन्द्र वराली
दलित महिला तर्फः
सुशिला श्रीपाली ठकुरी
मधेशी महिला तर्फः
मिना यादव
उमरावती देवी यादव
मुस्लिम महिला तर्फः
कल्पना मियाँ
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आयोगमा समानुपातिकको सूची बुझाएको छ । आदिवासी–जनजाति कोटाबाटः
डा.ढाकाकुमार श्रेष्ठ
इन्दिरा रानामगर
सुमना श्रेष्ठ
खस–आर्य कोटाबाटः
डा.चन्दा कार्की
डोलप्रसाद अर्याल
निशा डाँगी
विनीता कठायत
दलित कोटाबाटः
सन्तोष परियार
शिव नेपाली
मधेसी कोटाबाटः
लक्ष्मी तिवारी
मनिष झा
थारु कोटाबाटः
अशोककुमार चौधरी
मुस्लिम कोटाबाटः
असिम शाह
जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदको टुंगो लगाएको छ ।
पुरुषतर्फः
प्रकाश अधिकारी
सहनाज रहमान
महिलातर्फ:
सुशीला श्रेष्ठ
रन्जु झा
रेखा थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ ।
पुरुषतर्फ:
पशुपति शमशेर जबरा
बुद्धिमान तामाङ
महिलातर्फ:
रोशन कार्की
बिना लामा
बिना जयशवाल
अनिशा नेपाली
गीता बस्नेत
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ ।
महिलातर्फ:
अनिता साह
सोनु मुर्मुर
बिनिता कुमारी सिंह
गोमा सापकोटा
पुरुषतर्फ:
अब्दुल खान
प्रतिक्रिया