काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) संघीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी छन्
राष्ट्रपति भवन शीतल निवासमा जबरालाई शपथ गराइएको हो। नागरिकताको प्रमाणपत्रअनुसार ज्येष्ठ सदस्य राणाको जन्म १९९८ मंसिर २४ छ। अब जबराले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई बिहीबार दिनको १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया