समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

काभ्रेमा बस दुर्घटना हुुँदा ९ जना घाइते

  शीतलपाटीन्युज डटकम | १३ पुष २०७९, बुधबार २२:०४

काभ्रे– काभ्रेको महाभारत गाउँपालिका–७ स्थित गोकुलेमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परेर ९ जना यात्रु घाइते भएका छन । घाइतेमध्येका ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बनेपाबाट महाभारत जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो । बसमा चालकसहित २५ जना सवार थिए ।

घाइतेहरूको बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ