समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

हिरासतबाटै फरार भए ६ थुनुवा

  शीतलपाटीन्युज डटकम | १६ माघ २०७९, सोमबार ०९:३६

जनकपुरधाम- धनुषास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएका छन्।

सोमबार बिहान करिब ३ बजे उनीहरू हिरासतबाट फरार भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। लागुऔषध, हातहतियार, अभद्र व्यवहारका सात थुनुवामध्ये ६ जना फरार भएका हुन्। थुनुवा फरार भएपछि छानबिनका लागि समिति गठन गरिने भएको छ।

फरार अभियुक्तहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ। हिरासत कक्षतर्फको भित्ता कमजोर भएकाले फोडेर उनीहरू भाग्न सफल भएको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ