समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

बालेनको अभिव्यक्ति– कसैले नि सक्दैन

  शीतलपाटीन्युज डटकम | १३ फाल्गुन २०७९, शनिबार २१:५३

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गराउन कसैले नि नसक्ने आशय व्यक्त गरेका छन् । दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरु रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका थिए ।

त्यसमाथि विभिन्न टिकाटिप्पणी भइरहेका बेला राति अर्को स्टाटस लेख्दै उनले आफूलाई कसैले नि नसक्ने बताएका हुन् । ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप ९मैले हार मान्दिनँ०’, उनले भनेका छन् । बालेनले बेलाबेलामा विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ