समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

ट्याम्पु पल्टिँदा बारामा ३ वर्षीया बालिकाको मृत्यु

  शीतलपाटीन्युज डटकम | १९ चैत्र २०७९, आईतवार २१:०६

वीरगञ्ज– बारामा ट्याम्पु दुर्घटना हुदाँ तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् ।

भारत बिहार राज्यको रक्सौल बस्ने आदित्य श्रीवास्तवको तीन वर्षीया छोरी पल्लवी कुमारीको मृत्यु भएको हो ।

भारतको रक्सौलबाट बाराको कलैयातर्फ जाँदै गरेको स १ ह ७०८ नम्बरको ट्याम्पु, वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाँउपालिका वडा नम्बर १ भलुही चोकमा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएकी बालिकालाई उपचारका लागि एलएस न्युरो अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ