समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा

  शीतलपाटीन्युज डटकम | २२ चैत्र २०७९, बुधबार १०:५१

काठमाडौँ– पर्सामा समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिइएको छ। पर्सा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, नेपाली सेनाको संयुक्त टोलीले बाघलाई मंगलबार राति नियन्त्रण लिएको हो।

डार्ट गरी नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ। सो बाघले विगत केही समयदेखि कुसुमवाटिका उपभोक्ता समितिको कार्य क्षेत्रभित्र पर्ने ठाउँमा स्थानीयवासीलाई दुःख दिइरहेकाले नियन्त्रणमा लिइएको निकुञ्जको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ