काठमाडौं– नेपाल राष्ट्र बैंकले चैत २४ गते शुक्रबारको लागि विदेशी मुद्राको विनियम दर तोकेको छ ।
भारतीय १ सय रुपैयाँको खरिददर १ सय ६० रुपैयाँ पर्छ भने १ रुपैयाँको बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा पर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज अमेरिकी एक डलरको खरिददर १ सय ३० रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर १ सय ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।
हेर्नुहोस कुन देशको विनियमदर कति ?

प्रतिक्रिया