काठमाडौं– नेपाल राष्ट्र बैंकले शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीने विदेशी मुुद्राको अन्तर) १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ ।
माघ महिनासम्म १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेका शोधनान्तर स्थितिमा १५ अर्बले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति .२ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।
प्रतिक्रिया