काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकले बिहीबार साउन ३२ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको हो ।
जसअनुसार एक अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ ।
यस्तै, बिहीबार एक युरोको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २४ पैसा रहेको छ।
हेर्नुहोस् कुन देशको विनिमय दर कति ?

प्रतिक्रिया