काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तराकारी तथा फलफूलको मूल्य तोकेको छ । समितिले बिहीबार साउन ३२ गतेका लागि तराकारी तथा फलफूलको मूल्य तोकेको हो ।
जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ५२, आलु रातो (भारतीय) ३७, आलु रातो (मुडे) ४५ र सेतो आलु ४२ रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?






प्रतिक्रिया