समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फूयाल तथा सबै कार्यसमिती निर्बिरोध निर्बाचित

  शीतलपाटीन्युज डटकम | २२ पुष २०८२, मंगलवार ०७:०३

शीतलपाटीन्युज डटकम।
लन्डन।बेलायतको मिडल्याण्ड स्थित साझा नेपाली समाज यूकेको नयाँ नेतृत्व चयनका लागि अधिवेशन सम्पन्न भएको छ।समाजको आठौं अधिवेशन जनवरी ५ तारिख सोमबार उल्भरह्याम्टनमा भएको थियो।साझा नेपाली समाज यूकेको नया नेतृत्वको अध्यक्षमा समाजका पूर्व उपाध्यक्ष नारायण फूयाल निर्विरोध निर्बाचित बनेका छन्।

कृष्ण शर्माको नेतृत्वमा शंकर भण्डारी र डिलाराम गौतम रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको थियो। समिति संयोजक शर्माले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए।

समाजका निवर्तमान अध्यक्ष दीपक सापकोटाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै सबैप्रति धन्यवाद पनि व्यक्त गरे।

अध्यक्ष लगायतका सबै पदमा निर्विरोध भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद शर्माले लण्डन नेपाल न्यूज लाई बताए।
निर्बिरोध निर्वाचित कार्यसमिति-
अध्यक्ष- नारायण फुयल
उपाध्यक्ष – शिब खरेल
उपाध्यक्ष- सुरेश के.सी
उपाध्यक्ष – गणेश सापकोटा
महा साचिब – सासंक शर्मा
साचिब- गोबिन्द सापकोटा
कोषा अध्यक्ष- उपेन्द्र सापकोटा
सह कोषाअध्यक्ष- दीनेस ढकाल
एवम सदस्यहरूमा-
ईश्वर रिजाल
राहुल सापकोटा
रेवती रमण पाण्डे
निसान माँन बजाचाय
दसरथ खरेल
लक्ष्मी सुबेदी (मनोनीत)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ