समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

  शीतलपाटीन्युज डटकम | २ माघ २०८२, शुक्रबार २०:२४

शीतलपाटीन्युज डटकम।
काठमाडौं। निर्वाचन आयोगले बिशेष महाधिवशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ।

आज बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐनको आधारमा थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय लिएको हो। आयोगको यो निर्णयसँगै कांग्रेस महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले मोलेको जोखिमले परिणाम पाएको छ भने सभापति शेरबहादुर देउवासहित अधिकांश पदाधिकारीको राजनीतिक भविश्य सकिएको छ ।

आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर गरेको हो। सोही आधारमा पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय बैठकले गरेको हो। उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाएको छ। यो निर्णयले विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ