काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । जस अनुुसार भारतीय रुपैयाँ एक सय खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो ।
हेर्नुुहोस् कुन देशको मुद्राको विनिमय दर कति ?


प्रतिक्रिया