शीतलपाटीन्युज डटकम।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम रा स्व पा का संसदिय दलका प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ।
राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार,नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्दै शाहलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो।
नवनियुक्त प्रधानमन्त्री शाहले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
प्रतिक्रिया