शीतलपाटीन्युज डटकम।
#Breaking_News बालेन सरकारले समात्यो आजसम्मकै ठुलो माछा,अन्तत सत्ता नै परिवर्तन गर्न सक्ने शक्तिशाली व्यापारी दीपक भट्ट पक्राउ परेका छन।
यससंगै बालेन सरकार भ्रष्टहरुविरुद्द झन कडा एक्सनमा उत्रिएकाे छ। सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टलाई बिहीबार नेपाल प्रहरीले पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनलाई ललितपुरबाट पक्राउ गरेको जनाएको छ।

यसअघि सोमबार विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेर विदेश जान समेत रोक लगाएको थियो। भट्ट र उनी आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा विभागले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया