समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

पर्यटन बोर्ड र एनआरएनएले सहकार्य गर्ने

  शीतलपाटीन्युज डटकम | २२ चैत्र २०८२, आईतवार १४:४२

शीतलपाटीन्युज डटकम।

काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल पर्यटन बोर्डबीच सहकार्य हुने भएको छ। एनआरएनए अध्यक्ष डा.हेमराज शर्मा नेतृत्वको टोलीले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ दीपकराज जोशीसँग भेट गर्दै सहकार्य गर्ने सहमति भएको हो।

छलफलमा नेपाल र नेपाली पर्यटन प्रवद्र्धन,सांस्कृतिक महोत्सव र दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको थियो। यसैगरी पर्यटन प्रवद्र्धन,नेपाल महोत्सव,नेपाल हाउस र आगामी सहकार्यको समझदारी तयार गर्ने विषयमा छलफल भएको एनआरएनएका प्रवक्ता सोम सापकोटाले जानकारी दिए।

छलफलमा पर्यटन प्रवद्र्धन अन्तर्गत,दोस्रो पुस्तालाई पर्यटन क्षेत्रमा संलग्न गर्ने योजना प्रस्तुत गरिएको थियो। साथै नेपाल महोत्सवमार्फत सांस्कृतिक कार्यक्रम,कला र परम्परागत गतिविधिहरूको आयोजना गर्ने विषयमा छलफल भएको पनि प्रवक्ता सापकोटाले बताए।

नेपाल हाउसको अवधारणा पनि बैठकमा प्रस्तुत गरिएको थियो । सो अवसरमा सहकार्यको समझदारी एमओयु तयार गर्ने जिम्मेवारी पर्यटन बोर्डलाई नै दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ