समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

मन्त्रिपरिषद बैठक सम्पन्न,यस्ता छन् आजका निर्णयहरु

  शीतलपाटीन्युज डटकम | १४ बैशाख २०८३, सोमबार १५:३३

शीतलपाटीन्युज डटकम।
काडमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक केही बेर अधि सम्पन्न भएको छ।

सिंहदरबार स्थित मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले निम्न निर्णयहरू गरेको छ।
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ। यस सम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।

२. अर्थ मन्त्रालय

बैठकले ‘भन्सार नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरिएको छ।

३. गृह मन्त्रालय

सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक (IGP) पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (AIG) श्री नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरिएको छ।
(केन्द्रबिन्दुबाट साभार)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ