शीतलपाटीन्युज डटकम।
लण्डन । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निकाय निर्वाचनमा समाजसेवी ज्ञानप्रसाद गुरुङ स्वीन्डनको Swindon Borough Council Parks ward को काउन्सिलर पदमा विजयी भएका छन् ।
लामो समय Wiltshire Nepali समाजको अध्यछ भै सामाजिक काममा सक्रिय ज्ञानप्रसादले कन्जरभेटिभ पार्टीबाट स्वीन्डनको Parks ward Swindon Borough Council को काउन्सिलर पदमा निर्बाचित बनेका हुन् ।
Conservative पार्टीबाट Parish Perk Ward बाट पार्टीका उम्मेदवार गुरुङले ७९४ मत प्राप्त गर्दै काउन्सिलर निर्वाचित भएका हुन्।
गण्डकी प्रदेश कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक बराह घर भई हाल स्वीन्डन बस्दै आएका गुरुङले साढे चार वर्ष नेपाली समाज विल्टशायरको अध्यक्ष पदको जिम्मेवारी सफलतापुर्वक सम्हालेका थिए।
नेपाली ब्रिटीष भूतपूर्व ब्रिटिस आर्मी गुरुङले पन्ध्र वर्ष फस्ट रोयल गोर्खा राइफलमा सर्भिस गरेका थिए ।
प्रतिक्रिया