समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

पोखरा महानगरमा रास्वपाको प्रथम महाधिवेशन सम्पन्न,केसी सभापतिमा सर्वसम्मत

  शीतलपाटीन्युज डटकम | १६ जेष्ठ २०८३, शनिबार २१:२८

शीतलपाटीन्युज डटकम।
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको प्रथम ऐतिहासिक महाधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई औपचारिक रूपमा संरचनागत रूपमा अघि बढाएको हो।

महाधिवेशनबाट योगेन्द्र केसी सर्वसम्मत रूपमा सभापतिमा चयन भएका छन्। त्यस्तै उपसभापतिमा संगीता तिमिल्सिना गौतम चयन भएकी छन् भने सचिवमा कमल बानियाँ चयन भएका छन्।
(स्रोत- समाधानन्युज)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ