शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायति प्रधानमन्त्री कियर स्टीमरले २ बर्षमै राजीनामा दियर देशको हितमा काम गरेका छन भने दलको आन्तरिक लोकतन्त्र मजबुत बनाउन समेत प्रयास गरेका छन।
१४ बर्ष सम्म सत्ताबाट बिमुख लेबर पार्टीलाई सानदार कम्ब्याक गराएर प्रम बनेका कियर स्ट्रामरले २ बर्ष नबित्त्दै आज राजिनामा घोषणा गरेका हुन।
राजीनामाको मुख्य कारण बेलायतमा गत महिनाको स्थानीय निर्वाचनमा सत्तारुढ लेबर पार्टीको सर्मनाक पराजय भयको थियो। उनको बिरोध बाहिरबाट भन्दा उनको दलभित्र बाट बढ़ी दबाब बढेको थियो। मन्त्रिहरुले भटाभाट राजिनामा दिन थालेका थिए।
कहाँ सम्म भने उनको दलका एक जना प्रभावसाली नेता एन्डी बर्नह्याम जो साम्सद सम्म थिएनन यिनलाई दल भित्रबाट स्ट्रामरलाई हटाएर दल र देशको नेतृत्व सम्हाल्न मांग बढ्यो। यो संगै एक मेकरफिल्ड क्षेत्रका साम्सदले आफै राजिनामा दिएर सांसद पदको ठाउँ खालि गराइ दिएका थिय। उक्त स्थानमा उपचुनाव भयो र एन्डीले गत बिहिबार सानदार जित सहित संसद प्रवेस गरे।
यो संगै स्ट्रामरलाई नेतृत्वमा आंतरिक लोकतान्त्रिक च्यालेन्जको दबाब बढ़यो। यसै कारण आज स्ट्रामरले नैतिक संपत्ति जोगाऊन राजीनामाको बाटो समातेका हुन।
प्रतिक्रिया