शीतलपाटीन्युज डटकम।
सन् २०१४ यता यो कीर्तिमान जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोसको नाममा थियो,जसले विश्वकपमा कुल १६ गोल गरेका थिए।
अस्ट्रियाविरुद्ध २ गोल गरेसँगै मेस्सीले विश्वकप इतिहासमै सर्वाधिक १८ गोलको रेकर्ड बनाएका छन्।
एल्जिरियाविरुद्ध आर्जेन्टिनाको पहिलो खेलमा ‘ह्याट्रिक’ गरेसँगै आठ पटकका बालन डो’र विजेता मेस्सीले उक्त कीर्तिको बराबरी मात्रै गरेनन्,त्यहाँभन्दा अझ माथि पुग्न सक्ने सङ्केत पनि गरेका थिए।
(बिबिसी नेपालीन्युजबाट।)
प्रतिक्रिया