समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

बेलायतमा तीजको दरखाने र DJ नाईट हुदै

  शीतलपाटीन्युज डटकम | ३० श्रावण २०८३, शनिबार ०९:२६

शीतलपाटीन्युज डटकम।
लण्डन। यस बर्षको तीज पर्व भित्रीनै लाग्दा बेलायतका बिभीन्न शहरहरुमा तीज पर्व मनाईने भनेर ब्यापक प्रचार शुरु भएको समाचार प्राप्त भएको छ।

यो पर्व “हिन्दु महिलाहरूले पौराणिक कथा अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न गरेको व्रतको सम्झनामा र पारिवारिक सुख, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हरितालिका तीज मनाउँछन्। यो पर्व महिलाहरूको आपसी प्रेम,स्वतन्त्रता र चेलीबेटी भेटघाटको विशेष अवसर पनि हो।”

अत्यन्तै सुरक्षित भेनु,राम्रो पार्किड्ग ब्यवस्था,स्वादिष्ट खाना र DJ Music ब्यवस्थापन भएको “The Blum Room” 20 Headstone Lane,Harrow HA26LH मा तीजको दर खाने र भन्य मनोरन्जन गरी मनाउने ब्यवस्था मिलाएको आयोजकले बताउनु भएको छ।

१० सेपटेमबर २०२६ मा अपरान्ह ५ बजे देखि बेलुका १० बजे सम्म हुने सो दीदीबहीनीहरुको महान तीज पर्ब भब्य हुने जनाइएको छ। बिश्व हिन्दु महासंघ युके र नेप्लीज महिला हेल्पिड्ग हेण्डले आयोजना गर्न लागेको तीज पर्व कार्यक्रममा बेलायतबासी नेपालीहरुलाई नाचौ र रमाऔ भनेर निमन्त्रणा गरीएको छ।
कार्यक्रम-
The Blue Room
220 Headstone Lane
Harrow
HA2 6LH-
Date-10-09-2026
Time-17:00 to 22:00

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ