समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

  शीतलपाटीन्युज डटकम | ११ भाद्र २०८३, बिहीबार ०६:०७

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ। संघका अध्यक्ष डा.हेमराज शर्माका अनुसार पहिलो चरणमा नुवाकोटमा टेन्ट,खाद्यान्न,लत्ताकपडा,औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ।

यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने र प्रभावित क्षेत्रमा चिकित्सकहरूको टोली पठाउने निर्णय गरेको थियो।

संघले विश्वभर रहेका आफ्ना राष्ट्रिय समितिहरूलाई उद्धार तथा राहत कार्यमा परिचालन गर्ने निर्णयसमेत गरेको छ।

राहत वितरणका लागि संघका अध्यक्ष डा.हेमराज शर्मासहितको टोली बिहीबार बिहान नुवाकोट पुग्ने तयारीमा रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ