समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

बेलायतका लागि नेपाली राजदूतमा पूर्वप्रधानसेनापति जबरा शिफारीस

  शीतलपाटीन्युज डटकम | २ आश्विन २०८३, शुक्रबार १६:३८

शीतलपाटीन्युज डटकम।
काठमाडौँ—मन्त्रिपरिषद् बैठकले भारत,चीन,अमेरिका,बेलायत लगायत १३ देशका लागि राजदूत सिफारिस गरेको छ।

Screenshot

शुक्रबार बसेको बैठकले भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डे,चीन मामिला विज्ञ कल्याणराज शर्मालाई चीन,सुरक्षा विज्ञ चिरनजंग थापा अमेरिका लागि राजदूत सिफारिस गरिएको छ ।

पूर्वप्रधान सेनापति गौरव शमशेर जबरा बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

त्यस्तै आप्रवासन विज्ञ सरू जोशीलाई जर्मनीका लागि राजदूत सिफारिस गरिएको छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेपछि उम्मेदवारहरूको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन हुनुपर्छ, त्यसपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) आएपछि मात्र राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।
नियुक्त राजदुतहरु-

१. निश्चलनाथ पाण्डे- भारत

२. कल्याणराज शर्मा- चीन

३. चिरनजंग थापा-अमेरिका

४.गौरव शमशेर जंगबहादुर राणा-संयुक्त अधिराज्य (यूके)

५. जिग्यानकुमार थापा – जापान

६. सुरेशकुमार कर्ण – इजरायल

७. प्राप्ति शेरचन – स्पेन

८. शरू जोशी- जर्मनी

९. पद्माक्षी राणा- ओमान

१०. चूडामणि खरेल- मलेसिया

११. प्रा. डा. सङ्गम श्रेष्ठ- दक्षिण कोरिया

१२. डा. मंचला झा- श्रीलंका

१३. गिरीबहादुर सुनार- साउदी अरेबिया

(नेपालीलिंकबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ