समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब

  शीतलपाटीन्युज डटकम | ८ आश्विन २०८३, बिहीबार ००:२८

शीतलपाटीन्युज डटकम।
पोखरा। दुबईबाट पोखराका लागि बुधबार उडेको ऐतिहासिक पहिलो नियमित उडानको ककपिटमा नेपाली पाइलट सर्बजीत यादव थिए। फ्लाई दुबईमा कार्यरत पहिलो नेपाली क्याप्टेन यादवले नै यो ऐतिहासिक उडानको नेतृत्व गरेको समाचार छ।


सीता एयर,सिम्रिक एयर र श्री एयरलाइन्समा काम गर्दै उडान क्षेत्रको अनुभव बटुलेका यादवले सन् २००८ देखि उडान सुरु गरेका हुन्। उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत थिए। सन् २०२५ मा क्याप्टेनमा पदोन्नति भएका यादवका लागि पनि पोखराबाट सुरु भएको यो नियमित अन्तर्राष्ट्रिय उडान विशेष थियो।

पोखराबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान लिएर दुबईतर्फ उडेको विमानको नेतृत्व नेपाली पाइलटकै हातमा हुनु संयोग मात्र थिएन,पोखराको आकाशसँग जोडिएको एउटा भावनात्मक क्षण पनि थियो। विमानमा सवार यात्रुहरूका लागि यो पोखराबाट बाहिरिने नयाँ बाटो थियो भने ककपिटमा रहेका यादवका लागि आफ्नै देशको एउटा नयाँ अन्तर्राष्ट्रिय उडानको नेतृत्व गर्ने अवसर पाए।

Screenshot

समाधान न्युजबाट।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ