समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा हुने

  शीतलपाटीन्युज डटकम | ९ आश्विन २०८३, शुक्रबार १२:५७

शीतलपाटीन्युज डटकम।
लन्डन- नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा हुने तय भएको छ।

अधिवेशन तयारी समिति बेलायतले सो जानकारी दिएको हो।

अधिवेशन तयारी समितिका संयोजक शेर बहादुर सुनार र सदस्य सचिव आर.के.त्रिपाठीले उक्त अधिवेशनमा अनिवार्य उपस्थित भई अधिवेशन भव्य,सभ्य र सफल बनाउन नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्यहरूलाई हार्दिक अनुरोध गरेका छन् ।

सूचना:

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्बन्धी सूचना

आदरणीय नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्य साथीहरू,

नेपाली जन सम्पर्क समिति बेलायतको अधिवेशन आगामी २७ सेप्टेम्बर २०२६, आइतबारका दिन निम्न मिति,समय र स्थानमा शुभारम्भ भई विधिवत् रूपमा सम्पन्न हुने जानकारी गराउन चाहन्छौँ।

उक्त अधिवेशनमा नेपाली जन सम्पर्क समिति बेलायतका सम्पूर्ण सदस्य साथीहरूलाई अनिवार्य रूपमा उपस्थित भई अधिवेशनलाई भव्य,सभ्य र सफल बनाउन सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

मिति: २७ सेप्टेम्बर २०२६,आइतबार
समय: बिहान ११:३० बजे देखि
स्थान: 35 Station Rd, Aldershot GU11 1BA

संयोजक:
शेर बहादुर सुनार
सदस्य सचिव:
आर. के. त्रिपाठी

नेपाली जनसम्पर्क समिति अधिवेशन तयारी समिति, बेलायत

सम्पर्क:07798 694816
(नेपालीलिंकबाट साभार)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ