शीतलपाटीन्युज डटकम,
फ्रिम्ली,बेलायत। बेलायतको सरे स्थित फ्रिम्ली हाई स्ट्रिटमा नेपालीद्वारा सञ्चालित Frimley Dry Clean & Laundry ले नेपाली समुदायका लागि विशेष छुटको व्यवस्था गरेको छ।

नेपाली समुदायलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यस व्यवसायले ड्राइ क्लिनिङ,लन्ड्री,इस्त्री तथा विभिन्न प्रकारका कपडाको सफाइ सेवा उपलब्ध गराउँदै आएको छ।

विशेषगरी नेपाली दौरा–सुरुवाल,सारी,लेहेंगा,कुर्ता–सुरुवाल तथा विवाह र अन्य सांस्कृतिक कार्यक्रममा लगाइने विशेष पहिरन सफा गर्नुपर्ने भएमा नेपाली समुदायले यस व्यवसायलाई सम्झन सक्नेछन्।

बेलायतमा नेपाली चाडपर्व,विवाह,व्रतबन्ध तथा अन्य सांस्कृतिक कार्यक्रममा परम्परागत पोसाकको महत्त्वलाई ध्यानमा राख्दै व्यवसायले यस्ता पहिरनको सफाइ तथा हेरचाहमा विशेष ध्यान दिँदै आएको छ।
🇳🇵 नेपाली समुदायका लागि विशेष छुट!
नेपाली समुदायप्रतिको सद्भाव र सहयोगस्वरूप नेपाली ग्राहकहरूका लागि विशेष छुट उपलब्ध गराइएको छ।
फ्रिम्लीमा अवस्थित यस व्यवसायको सेवा फ्रिम्ली आसपासका विभिन्न क्षेत्रका नेपाली समुदायका लागि पनि उपयोगी हुन सक्छ। निम्न क्षेत्रहरूमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि सेवा लिन सक्नुहुनेछ:
* Aldershot
* Farnborough
* Farnham
* Camberley
* Frimley Green
* Mytchett
* Frimley तथा आसपासका क्षेत्रहरू
* fleet
उपलब्ध सेवाहरू
* नेपाली दौरा–सुरुवाल,सारी,लेहेंगा तथा कुर्ताको सफाइ
* विवाहका पहिरन तथा पार्टी ड्रेसको ड्राइ क्लिनिङ
* कोट,सूट तथा दैनिक प्रयोगका कपडाको सफाइ
* लन्ड्री तथा इस्त्री सेवा
* डुभेट तथा अन्य घरायसी कपडाको सफाइ
* कपडाको अल्टरसन तथा मर्मतसम्बन्धी सेवा
नेपाली पहिरन सफा गर्नुपर्ने भएमा हामीलाई सम्झनुहोस्। तपाईंका विशेष पहिरनको उचित हेरचाह र गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ।
Frimley Dry Clean & Laundry
📍 50 Frimley High Street, Frimley, GU16 7JF
📞 07447 546377
🌐 https://frimleydryclean.co.uk
नेपाली समुदायको विश्वास,हाम्रो सेवा! 🇳🇵
प्रतिक्रिया