शीतलपाटीन्युज डटकम। काठमाण्डौ। पश्चिम नेपाल तनहुको भानु गा बि स घर भै लण्डन बस्नु हुने समाजसेवि,तमु धि युकेका पुर्व प्रवक्ता, तमु पत्रिकाका संयोजक एवम शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका पुर्व अध्यक्ष रोहित गुरूङलाई पितृशोक परेको छ। गुरूङको पिता रिटायर्ड लेफ्टीनैन्ट गणेश प्रताप गुर...
GNNNEWS- काठमाडौं (जीएनएन): पत्रकार मुक्तिबाबु रेग्मीलाई पितृ शोक परेको छ । www.neplays.com का सम्पादक रेग्मीका पिता भिमकान्त रेग्मीको ६९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो। लामो समयदेखि दमको समस्याबाट ग्रसित रेग्मीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो। दाङको बिजौरीमा ज...
शीतलपाटीन्युज डटकम। सहारा यूकेका पूर्व अध्यक्ष, सहारा क्लव पोखराका मानार्थ सदस्य, समासेवी तथा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य दिलिप गुरूङ “एमविई” लाई पितृशोक परेको छ । पूर्व अध्यक्ष गुरूङका वुवा स्व. गंङ्गा बहादुर गुरूङको ८७ वर्षको उमेर...
शीतलपाटीन्युज डटकम। लन्डन। एक वर्षअघि निधन भएका रिटायर्ड क्याप्टेन स्व हर्क बहादुर गुरुङ र स्व चन्द्रकुमारी गुरुङको परिवारले विभिन्न च्यारिटी संस्थालाई सहयोग प्रदान गरेको समाचार प्राप्त भयको छ। गत जनवरी महिनामा निधन भएका स्वर्गीय गुरुङ दम्पत्तिको स्मृतिमा उनीहरुको परिवारले च्यारिटी संस्थालाई आर्थिक...
घनश्याम भण्डारी एवरडेन, स्कटल्याण्ड। स्कटलैण्डको एवरडेनमा बस्ने स्वर्गीय रिटायर्ड कपरल धन बहादुर गुरूङको पूर्ण रूपमा नेपालको गुरूङ परम्परा अनुसार गाऊको झल्को आउने गरी अन्तिम दाह सँस्कार पहिलो पटक सम्पन्न भयको समाचार प्राप्त भयको छ। Aberdeen का प्रमुख ले दिए सलुट र श्रदान्जली...
शीतलपाटीन्युज डटकम। पोखरा,नेपाल। पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी तथा नेपाल भुतपुर्व खेलाडी मञ्चकी आजिवन सदस्य ज्वाला थापालाई मातृ शोक परेको छ। थापाकी आमा टिका थापाको ९४ वर्षको उमेरमा आज (बुधबार) बिहान साढे ३ बजे पोखरा नयाँबजार स्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको श्रीमान,२ छोरा र ४...
नेपाल प्रहरीका ऐतिहासिक ब्यक्तित्व स्व भुपु आईजीपी खड्गजीत बराललाई सम्झिदै बेलायतका पुर्व नेपाल प्रहरी शीतलपाटीन्युज डटकम। लण्डन। भुतपुर्व प्रहरी महानिरीक्षक स्वर्गीय खड्गजीत बरालको श्रद्धान्जली सभा सम्पन्न भयको समाचार प्राप्त भयको छ। बेलायतमा रहेका पुर्व नेपाल प्रहरी परिवारु मंच युकेको आय...
शीतलपाटीन्युज डटकम। काठमाडाैं। वरिष्ठ लोकगायक बुद्धिसागर बस्याललाई पितृशाेक परेकाे छ। बिहीबार उनका पिता लाेकनाथ बस्यालको निधन भएको हो। ९० वर्षीय बस्यालकाे स्याङ्जाकाे गल्याङ्ग नगरपालिका वडा नं- १, मालुङ्गास्थित रहेको घरमै बिहीबार साँझ निधन भएको बस्यालले जानकारी दिए। गायक बस्यालका अनुसार बुबा केह...
शीतलपाटीन्युज डटकम। "आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो" "इन्द्रै विन्ती गरुन् झुकेर पदमा त्यो विन्ती मान्दैन त्यो" लण्डन। बेलायतको प्लमस्टेडमा रहेको नेपाली व्यवसायीहरुको संस्था एनसिआई ग्रुप युकेका अध्यक्ष मोहन गुरूङलाई पितृशोक परेको छ। लण्डन निवासी मोह...
शीतलपाटीन्युज डटकम । लण्डन –बेलायतको अल्डरशटमा एक शिशुलाई घात गरी फालेकोअभियोगमा एक नेपाली महिलालाई अदालतले दोषी ठहर गरेको छ। सो कुरा हेम्पसायर कन्स्टुबुलरी बेलायतको प्रेष बिज्ञप्तीमा जनाइएको छ । बेलायतको विन्चेस्टर क्राउन कोर्टले गत विहीबार नेपाली महिला बबिता राईलाई दोषी ठहराएको हो। ला...
शीतलपाटीन्युज डटकम । पोखरा। सहारा हङकङका उपाध्यक्ष तथा फुटबल प्रशिक्षक बिल तामाङको मंगलबार बिहान पोखरामा निधन भएको छ । कोभिड १९ बाट संक्रमित भएका तामाङको उपचारको क्रममा निधन भएको हो। करिब १२ दिनअघि संक्रमणपश्चात् गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचारर्थ तामाङको मंगलबार बिहान ३:३० मा निधन भएको अस्प...
जीएनएन, लन्डन -- कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएका क्योकुसिन करातेका बरिस्ट प्रशिक्षक तथा कीर्तिमानी खेलाडी रामजी प्रसाद बज्राचार्यको स्मृतिमा खेलाडीहरुलाई प्रोत्साहन र पुरस्कृत गर्न एक स्मृति प्रतिष्ठान कोष स्थापना हुने भएको छ। “प्रतिष्ठान कोष&rdquo...
GNNNews- "आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो" अमेरिकाबाट संचालित ईनेप्लिजका प्रधान सम्पादक/सम्पादक द्वय थापालाई पितृ शोक अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिजका प्रधानसम्पादक/सम्पाद...
शीतलपाटीन्युज डटकम। लन्डन। बार्नेट काउन्सिलले आफ्नो काउन्सिल अन्तर्गत बसोबास गर्ने नेपाली समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराएको छ। काउन्सिलका उपमेयर लक्ष्य गुरुङको सक्रियतामा उक्त समाधिस्थल उपलब्ध गराइएको हो । ‘भूतपूर्व गोर्खा सैनिक लगायत बेलायतमा बसोबास गर्ने नेपालीहरुक...
शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेद्वारा डुक अफ इडनबोरो प्रिन्स फिलिपप्रति दिप प्रज्ज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। गत शनिबार बिसीसी युकेको अल्डरसटस्थित गुम्बा परिसर भित्र प्रिन्स फिलिपको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै २१६ वटा बत्ती बालि श्...
काठमाडौं (जीएनएन) : कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । अकस्मात मस्तिष्काघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत नेपाली कांग्रेसका नेता जाेशीकाे शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले...
शीतलपाटीन्युज डटकम। लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूके शाखाद्वारा बहुप्रतिभाशाली कलाकार स्वर्गीय लोकगायक बद्रि केसीको सम्झनामा भर्चुअल जुमद्वारा श्रध्दान्जली कार्यक्रम सम्पन्न भएको छ। उक्त श्रध्दान्जली कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रत...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक परेको समाचार छ । नेपालसंसार डटकमका सम्पादक समेतरहेका केसीको माता सुशिला केसीको बुधवार ५४ बर्षक...
शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतस्थित नेपाली समुदायकी एक अग्रज अभियन्ता शान्ति थापा कुंवरलाई मातृशोक परेको छ। थापाकी ७९ वर्षीया आमा यमकली थापाको कोभिड लगत्तै निमोनियाले आमालाई संक्रमण गरेपछि उपचारकै क्रममा निधन भएको छ। कोभिड संक्रमण भएर दुई साताअघि क्याम्बर्ली फ्रेमली पार्क अस्पताल भर्ना...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक, युकेका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको आज फ्रिम्ली पार्क अस्पतालमा ६० वर्षको उमेरमा हृदयाघातका कारण असामयिक निधन भएको खबरले नेपाल पत्रका...