Wednesday October 20, 2021

श्रद्धांजली

भेनेजुएलाको उत्तरी क्षेत्रमा गयो शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

शीतलपाटीन्यूज डटकम  भेनेजुएला । भेनेजुएलाको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भौगोलिक सर्वेक्षेण अनुसार ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । कोलम्बियन भौगोलिक सर्वेक्षणले भने त्यो भूकम्प ७ रेक्टर स्केलको भएको जनाएको छ । भेनेजुयलाको राजधानी कराकसभन्दा निकै टाढा गुइरिया भ...

केशव झाको हत्यामा संलग्नभएको आशंकामा तीन जनालाई नियन्त्रणमा, हत्यामा भान्साको चक्कु प्रयोग

शीतलपाटीन्यूज डटकम काठमाडौं - प्रहरीले पूर्वराजदूत केशव झाको हत्यामा संलग्नभएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।  महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको घरमा सुरक्षा गार्ड तथा भान्सेको काम गर्ने सेतु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो । मालीहको नाम खु...

नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

शीतलपाटीन्युज डटकम ।  काठमाडौं -भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीकोको ९३ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ बजेर ५ मिनेटमा उनको निधन भएको थियो। २५ डिसेम्बर, १९२४ मा मध्य प्रदेशको ग्वालियरमा ज...

हेटौंडाको ओम्याक्स हलमा आगलागी, करोडौंको क्षति

शीतलपाटीन्युज डटकम। हेटौंडा– हेटौंडा–४, हुप्राचौरमा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । हलसँगै जोडिएको बिजुलीको तार सट हुँदा बुधबार बिहान साढे दश बजेतिर आगलागी भएको हो । आगलागीबाट मानविय क्षति भने भएको छैन तर करोडौंको क्षति हुन पुगेको छ ।  उक्त हल ‘लुट’, ‘...

निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् त,शंकाको ५ कारण यस्ता छन्

शीतलपाटीन्युज डटकम। काठमाडौ । राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । त्यसलगत्तै अपहरण र हत्य...

पूर्व सांसद कमलप्रसाद पंगेनीको ५८ वर्षको उमेरमा निधन

शीतलपाटीन्युज डटकम। काठमाडौं – पूर्व सांसद कमलप्रसाद पंगेनीको निधन भएको छ । नेपाली कांग्रेसको स्याङ्जाका जिल्ला सभापति समेत रहेका पंगेनीको ५८ वर्षको उमेरमा गएराती स्याङजाको भीरकोटमा निधन भएको हो ।  काठमाडौंबाट स्याङजा गएका पंगेनी भिरकोट नगरपालिकाका कांग्रेस नेता तोयानाथ अर्यालको घरम...

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को ज्यान गयो

 शीतलपाटीन्युज डटकम। रुस- रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्...

काभ्रेको फलाँटेमा यात्रु बस दुर्घटना, गाडी टुक्रा–टुक्रा

शीतलपाटीन्युज डटकम। काठमाडौं । ३० जना तिर्थयात्री बोकेको बस रसुवाको धुन्चेमा दुर्घटनाग्रस्तरौतहटबाट तिर्थयात्री बोकेर गोसाईकुण्ड गएको गाडी दुर्घटजनामा परेको छ । रौतहका स्थानीयले दिएको जानकारी अनुसार गाडी रसुवाको धुन्चेमा दुर्घटना भएको छ । गाडीमा ३० जना स्थानीय सवार रहेको रौतहट चन्द्रनिगाहपुर...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। दुखद खवर ।  आदरणीय समस्त नेपाली समुदायमा, हार्दिक नमस्कार, हराईरहेका धनपति राइका बिषयमा दुखकासाथ व्यक्त गर्नै पर्ने बाध्यता एवं यहाँहरुलाई अवगत गराउनुपर्ने मेरो पदिय एवं मानविय जिम्मेवारी भएको कुरा मलाई महसुस छ। केहि दिन यहाँहरुसंग सम्बाद बिहिन भएर बस्नु मेरो...

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

शीतलपाटीन्युज डटकम। पर्वत –फलेवास सडकखण्ड अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भएको टयाक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । किराना सामान बोकेर पर्वतकै फलेवास नगरपालिका – २ थापाठानाका लागि गुडेको ग १ त २८२२ नाम्बेरको ट्याक्टर गायत्री भन्ने स्थानमा आज दिउँसो दुर...

यसरी भयो एकै रात तीनजनाको हत्या

शीतलपाटीन्युज डटकम। राजविराज | सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा । पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र...

पोखरा तालचोकमा गैचिको बिंडले हानेर श्रीमतीको हत्या

शीतलपाटीन्युज डटकम। पोखरा । पोखरा तालचोकमा एक व्यक्तिले गैचिको बिंडले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका २७ तालचोक बस्ने  ६३ बर्षीय  कमल कुमालले ५५ बर्षीया श्रीमती सुन्तली कुमालको गैचिको बिंडले हानेर हत्या गरेको प्रहरीले जनाएको...

फेरि बलात्कार पछि फुपुकै मिलेमतोमा बालिकाको हत्या !

शीतलपाटीन्युज डटकम। कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकार...

काँग्रेस नेता आचार्यको निधन, देउवाद्वारा दुःख व्यक्त

शीतलपाटीन्युज डटकम। पोखरा  । नेपाली काँग्रेसले नुवाकोटका पार्टीका नेता विष्णु आचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ । आचार्यको निधनमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका...

किशोरीको रहस्यमय मृत्यु : दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

शीतलपाटीन्युज डटकम। कञ्चनपुर - भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किल...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम काठमाडौँ | पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस शुक्रबार दिउँसो त्रिशुली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा पर्ने चुम्लिङटारस्थित सडकखण्डबाट झन्डै १ सय मिटर तल ना ६ ख २५०६ नम्बरको बस खसेको जानकारी प्राप्त भएको छ । उक्त बस सडक छेउमा धोएर न...

फेवातालमा शव भेटियो

शीतलपाटीन्युज डटकम। पोखरा - पोखराको  ड्यामसाईड स्थित कृयापुत्री भवनको नजिक फेवातालमा तैरीएर रहेको अबस्थामा एक अर्धवैसे पुरुषको बिहिबार शव भेटिएको कास्की प्रहरीले जनाएको छ । अन्दाजी ५ फिट पाँच इन्च उचाई भएको, गहुँगोरो, सेतो टिसर्ट र निलो कमिज लगाएको अबस्थामा प्रहरीले शव भेटेको हो । स्...

ट्रान्समिटर पड्किँदा पर्वतमा ६ जना घाइते

शीतलपाटीन्यूज डटकम   पर्वत-पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय यामबहादुर परियार, रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परिय...

जापानमा ५ वर्षयताकै उच्च गर्मी, ६५ जनाको ज्यान गयो

शीतलपाटीन्यूज डटकम  जापान - जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ।  यी ६५ जनामध्ये एक ६ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किएलगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा भर्ना हुँदा उनको मृत्यु भएको जानकारी दिएको यि...

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, बनेपा तनावग्रस्त

शीतलपाटी न्युज डटकम । बनेपा – बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट चालकको मृत्यु भएको छ । घटनापछि बनेपा बजार तनाव उत्पन्न भएको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम...

यसपाली को world Cup कसले जित्ला?