Wednesday October 20, 2021

श्रद्धांजली

भरतपुरमा बस ठोक्किए, २३ जना घाइते

चितवन । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जाँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा आउदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् । घाइतेमध...

पोखरामा गोबर ग्याँसको खाडलमा एक व्यक्ति  मृत अवस्थामा भेटिएका छन। भारतीय नागरिक पोखरा लेखनाथ महानगरपालिका–८ चालिसे चोकमा बस्दै आएका करिब ४० बर्षीय बाबुलाल प्रजापति शनिबार बिहान मृत अवस्थामा गोबर ग्याँसको खाँडलमा भेटिएको प्रहरीले जनाएको छ ।

शीतलपाटीन्युज डटकम। पोखरा।  पोखरामा गोबर ग्याँसको खाडलमा एक व्यक्ति  मृत अवस्थामा भेटिएका छन। भारतीय नागरिक पोखरा लेखनाथ महानगरपालिका–८ चालिसे चोकमा बस्दै आएका करिब ४० बर्षीय बाबुलाल प्रजापति शनिबार बिहान मृत अवस्थामा गोबर ग्याँसको खाँडलमा भेटिएको प्रहरीले जनाएको छ । विगत...

यी सरकारी इञ्जिनियरलाई मध्यराति यौनसम्बन्ध राख्न मन लागेपछि…

शीतलपाटीन्युज डटकम। काठमाडौं - होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती  करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् ।  जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछाप...

जीप दुर्घटनामा १४ घाइते, चार गम्भीर

शीतलपाटीन्युज डटकम। बागलुङ । बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त...

विपन्नताले पुछिएको सिन्दूर

शीतलपाटीन्यून डटकम दाङ । लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए । पढ्नुपर्छ भनेर अर्ती दिने पनि कोही भएनन् । गाउँघरमा रीति नै यस्तै थियो बैंस नआउँदै बिहे गरिहाल्नुपर्ने । आठ कक्षामा पढ्दा १५ वर्षको उमेरमा बि...

भीरबाट लडेर ५५ को मृत्यु !

शीतलपाटीन्यूज डटकम काठमाडौँ | भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ ।  पहडाी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ ।  पछिल्लो एक बर्षमा मात्र तीन जिलालमा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ...

मुस्ताङ टिपर दुर्घटनामा आमाबाबुको मृत्युः १२ वर्षीय बालक किरियामा

शीतलपाटीन्यूज डटकम काठमाडौ । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय...

पाँच वर्षमा ४६ हजार ७ सय ९२ दुर्घटना, १० हजार २ सय ७८ को मृत्यु

शीतलपाटी डटकम काठमाडौं- सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ । यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको भन्दा झन्डै दुई गुणा धेरै हो । तथ्यांकअनुसार मुलुकभर...

मुस्ताङ दुर्घटनाका मृत्तक १९ पुग्यो, १५ को सनाखत (मृत्तकको नामसहित)

शीतलपाटीन्यूज डटकम काठमाडौ ।  मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमा १२ पुरुष र ६ महिला रहेका छन् । दुघर्टनामा १४ जना घाइते छन् । घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। मृत्यु हुनेहरुको सन...

यसपाली को world Cup कसले जित्ला?