Saturday September 18, 2021

श्रद्धांजली

आमाको स्वर्गवासमा छोराको करुणा

Binod Baral, Kathmandu। Mom ….   I already start feeling you are not with me A million words will not bring you back I know because I have tried I know I burn your body Still, I don’t accept Because I was in shock Neither million tears Because I have cried Mom...

तमुधिं यूकेका संस्थापक अध्यक्ष मीन प्रसाद गुरुङलाई पत्नीशोक

शीतलपाटीन्युज डटकम। लण्डन । तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ सिकलिसेलाई पत्नीशोक परेको छ। आफन्त स्थानीय समाजसेवी कमल कोने गुरुङका अनुसार उहाको धर्मपत्नी चन्द्रमाया गुरूङको सोमबार दिउंसो बेलायतको रेडिङस्थित घरमै निधन भएको हो। ५० वर्षीया स्वर्गीय चन्द्रमाया गुरुङ क्यान्सर रोगबाट पीडि...

अस्लेली हटियाकी सान,रहिनन् लिमेली ढमाङ्लाई हार्दिक श्रद्धाञ्जली

उदय राज गौतम,डेनमार्क। हिजो बेलुकी डम्बर प्रधान (झिल्कु काका ) को मुखबाट अप्रिय खबर सुनें। साहु हरि प्रसाद श्रेष्ठकी कान्छी श्रीमती,अर्थात पर्वत जिल्लाको शैक्षिक इतिहांसका केन्द्र बिन्दु, हाम्रा आदरणीय गुरु तीलक प्रसाद श्रेष्ठ र मखमली श्रेष्ठकी आमा। एउटा इतिहाँस र हाम्रो छिमेक हटियाको धरोहर लिमेल...

लण्डनमा स्व.मेघ बहादुर गुरुङको अन्त्यष्टी सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल हेटौंडामा जन्म भएर काठमाण्डौ बसोबास गरेका पुर्व ब्रिटिस आर्मी स्व. मेघ बहादुर गुरुङको अन्त्येष्टि सम्पन्न भएको समाचार प्राप्त भएको छ। बेलायतको अल्डरसटमा रहनु हुने स्व गुरुङ १९६० मा सेकेन्ड सिक्स जिआर (२/६ GR) का नम्बर २११५२९२२ का लेसकोपरल हुनुहुन्थ्यो।  ...

पाल्पाका बाढी-पहिरो पिडितलाई पाल्पा जिल्ला समाज युकेवाट आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम। पाल्पा। पाल्पाको रम्भा पानी फोकसिङकोटमा पहिरोले ज्यान गुमाएका र घरबार बिहिन भएका परिवार र आफन्तलाई पाल्पा जिल्ला समाज युकेले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ। गएको ८ गते बिहिबार रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा २ घर पुरिँदा ६ जनाको ज्यान गएको थियो।   स्थानीय ६०...

हार्ट अट्याक" द्वारा निधन भएका पूर्व मिस्टर यूके नेपाल रचित कुँवरको परिवारलाई आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम। लन्डन। "हार्ट अट्याक" द्वारा निधन भएका पूर्व मिस्टर यूके नेपाल रचित कुँवरको परिवारलाई आर्थिक सहयोग गरीएको समाचार प्राप्त भएको छ।   अस्ती शुक्रवार २५ सेप्टेम्बर २०२० का दिन स्व. कुवँरको दिदी रचीता कुँवरलाई यूकेएनआइएफबिबीएलका अध्यक्ष सुक गुरुङले भेटी १३८६ पा...

स्व बाबा नन्दजंङ गुरुङको शोकमा सहयोग गर्नुहुने सबैमा धन्यवाद तथा कृतज्ञता ज्ञापन

स्व बाबा नन्दजंङ गुरुङको शोकमा सहयोग गर्नुहुने सबैमा धन्यवाद तथा कृतज्ञता ज्ञापन: स्व बुवा नन्दजंग गुरुड्गको आत्मा शान्तीका लागी पाल्नु हुने,घरघरमा दीप प्रज्वलन गर्नु हुने,शान्तीजप गर्नुहुने,फोन मार्फत,पत्रपत्रिका मार्फत,सामाजीक संजाल मार्फत शोक प्रकट तथा परिवारजनमा धैर्यधारणका लागि कामना गर्नु ह...

धन्यवाद तथा कृतज्ञता ज्ञापन

धन्यवाद तथा कृतज्ञता ज्ञापन । स्व बुवा नन्दजंग गुरुड्गको आत्मा शान्तीका लागी पाल्नु हुने,घरघरमा दीप प्रज्वलन गर्नु हुने,शान्तीजप गर्नुहुने,फोन मार्फत,पत्रपत्रिका मार्फत, सामाजीक संजाल मार्फत शोक प्रकट तथा परिवारजनमा धैर्यधारणका लागि कामना गर्नु हुने सम्पुर्ण सामाजीक क्षेत्रका महानुभावहरु,धार्मीक...

पूर्व मिस्टर यूके नेपाल रचित कुँवरको लन्डनमा "हार्ट अट्याक" द्वारा निधन

शीतलपाटीन्युज डटकम। लन्डन । पूर्व मिस्टर यूके नेपाल रचित कुंवरको लन्डनमा "हार्ट अट्याक" का कारण निधन भएको समाचार छ । करिब तीस वर्षीय कुंवरको बुधबार दिउसो एक बजे साउथ इष्ट लन्डनस्थित आफ्नै निवासमा निधन भएको उनको नातेदार एवम एनआरएनए आइसीसी सदस्य सुरोज मास्केले बताउनु भएको छ। उनको कार्ड...

तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक

शीतलपाटीन्युज डटकम। पोखरा। पर्वत जिल्ला,फलेवास नगरपालिका वडा नं.८ तत्कालिन ठानामौला गाविस वडा नं.७ खाल्टे हर्राबोट गाउँ भई हाल युके फोक्टन निवासी तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङको पुज्यनीय बाबा, तमु धिं युके आमा समितिकी निवर्तमान अध्यक्ष प्रेमकुमारी गुरुङको ससुराको पोखरा महानगरपालिका न...

पुर्व गोर्खा एवम शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको निधन

शीतलपाटीन्युज डटकम। लन्डन। पुर्व गोरखा एवम शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको निधन भएको समाचार प्राप्त भएको छ। ५१ वर्षीय शेर्पाको लन्डन सेन्ट थोमस अस्पतालमा सोमबार दिउंसो साढे १ बजे उपचारका क्रममा निधन भएको हो ।   स्वर्गीय शेर्पाका पारिवारिक आफन्त गोम्बा शेर्पाका अनुसार कोभिड सं...

सहारा युकेका अध्यक्ष कुमार गुरुङलाई पितृशोक

शीतलपाटीन्युज डटकम। लण्डन। सहारा युकेका अध्यक्ष कुमार गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका पिता काजिमान गुरुङको वेलायत स्थित फानवोरोमा ८० वर्षको उमेरमा आज विहान निधन भएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस पोखरी पुर्ख्यौली घरभई हाल वेलायतको फान्बोरोमा वस्दै आएका गुरुङको लामो...

राष्ट्रकवि माधव प्रसाद घिमिरे रहेनन अब

शीतलपाटीन्युज डटकम। काठमाडौं। राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार  निधन भएको  छ। उनको कपुरधारास्थित निवासमै आजसाँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवार...

स्कटलैण्डको पर्थमा नेपाली युवाको असामयिक निधन

प्रकाश अर्याल। स्कटल्याण्ड । स्कटल्याण्डको  पर्थमा  ३० वर्षीय नेपाली युवा बन्टी  शेर्पा ( दोर्जे) को   असामयिक निधन  भएको छ।  स्कटलैण्डकोपर्थमा  करिब ८ ...

हार्दिक श्रध्दान्जली

               हार्दिक श्रध्दान्जली                  स्व. नन्दजंग गुरूङ   जन्म :                   निधन:२०७७/०१/०८...

रुकुम घटनामा ज्यान गुमाउनेको सम्झनामा बेलायतमा शोक र श्रद्धाञ्जली

शीतलपाटीन्युज डटकम। लण्डन,जेष्ठ १० गते शनिबार। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का नबराज बिक रुकुम चौरजहारीकी सुस्मा मल्लसंगको प्रेम पछी बिवाह गर्न भनी १८ जना साथी सहित सुस्मालाई लिन गएका थिए। तर मल्लको घर पुग्नु नपाउदै गाउले र सुस्माको परिवारले नबराज बिक सहित अरु पाँच जना साथीहरुलाई पनि हत्...

लण्डनको प्लमस्टिडबाट हराइरहेकी पाल्पाली धनमाया थापा मृत फेला

शीतलपाटीन्युज डटकम । लण्डन । लण्डनको प्लमस्टिडबाट हराइरहेकी पाल्पा पुर्वखोला-२ कि वृद्धा धनमाया थापा मृत अवस्थामा भेटिएकी छन् । पार्कमा हिड्न भन्दै आइतबार दिउँसो घरबाट निस्किएकी ६६ वर्षीया धनमायाको शव सोमबार राती स्थानीय प्लमस्टिड कमन पार्कको झाडीमा भेटिएको मगर संघ प्लमस्टिडका अध्यक्ष दलप्रसाद थ...

पुर्व गोर्खा धरान घर भै बेलायतको फेलथाम लण्डन बस्ने भक्त बहादुर दमाईको कोरोनाबाट निधन

शीतलपाटीन्युज डटकम। लण्डन। कोरोना भाइरसको संक्रमणमा परि पुर्वि नेपालको धरान घर भै बेलायतको फेलथाम लण्डन बस्ने भक्त बहादुर दमाईको दुखद निधन भयको समाचार छ। भूपू गोर्खा 10 Gurkha Rifles नम्बर २११५६६७७ का धरान निबासी भक्त बहादुर दमाईको ८ अप्रिल २०२० बुधबारको दिन निधन भयको थियो। श्रीमती संग फेल्था...

कोरोनाले निधन भएका चेत गुरुङको लण्डनमा अन्त्येष्ठी

शीतलपाटीन्युज डटकम । लण्डन। कोरोना संक्रमण भएर केहि साताअघि निधन भएका चेतप्रसाद गुरुङको विहीबार लण्डनमा अन्त्येष्ठी भएको छ ।तमु धिं लण्डन ईकाइका वरिष्ठ उपाध्यक्ष समेत रहेका स्वर्गीय गुरुङको लण्डनको गोर्डन्स ग्रिनस्थित क्रिमेटोरियममा अन्त्येष्ठी गरिएको थियो ।   अन्त्येष्ठी कार्यक्रममा प...

कोरोना भाइरसले खुदुनावारी झापाका पूर्वप्रअ लिङ्देनको लण्डनमा निधन

शीतलपाटीन्युज डटकम । लण्डन। कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण वेलायतमा अर्का एक नेपालीको निधन भएको छ। वेलायतको रेगिङ्ग शहरमा बस्ने झापाको जनता माध्यामिक विद्यालय खुुदुनावारीका पूर्व प्रअ हंसराज लिङ्देनको विहीवार स्थानिय अस्पतालमा निधन भएको हो । सो विद्यालयका एक पूर्व विद्यार्थीका अनुसा...

यसपाली को world Cup कसले जित्ला?