Wednesday October 20, 2021

श्रद्धांजली

‘मुसुमुसु हाँसिदेऊ न लैलै’का सर्जक नोर्देन तेन्जिङ भुटियाको निधन, बेलायत, अल्डरसटस्थित घरमा अन्तिम सास फेरे

शीतलपाटीन्युज डटकम। बेलायत अल्डरसटस्थित गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ। सन् १९५० मा भारतको खर्स्याङमा जन्मिएका भुटियाको ६९ वर्षको उमेरमा सोमबार निधन भएको हो। सन् १९८२ मा 'फर्की हेरें मेरो जीवन' बोलको गीतबाट उनले गायन यात्रा सुरु गरेका थिए। २००६ देखि घाँटीको...

झुन्डिएको अवस्थामा फेला परे न्युज-२४ तथा माउन्टेन टिभीमा आवद्ध पत्रकार शालिकराम पुडासैनी

शीतलपाटीन्युज डटकम। न्युज-२४ तथा माउन्टेन टिभीमा आवद्ध पत्रकार झुन्डिएको अवस्थामा फेला परेका छन् । उनको साथमा भेटिएको परिचयपत्रबाट उनी पत्रकार शालिकराम पुडासैनी हुन भन्ने जानकारी प्रहरीले दिएको छ । प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडाशैनि रहे...

जापानमा अत्यधिक गर्मी! ११ जनाको ज्यान गयो,६ हजारभन्दा बढी अस्पताल भर्ना..

शीतलपाटीन्युज डटकम।  जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् । गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालम...

नेपालीका लागी सहयोगी सोलीसीटर टीम हिवर अव शंझनामा मात्र।

सलाम टिम हिभर, चिम्खोले काईला, एमए। लण्डन । युकेबासी नेपाली, ब्रिटिश गोर्खा तथा उनका परिवारहरुको प्रिय साथी Timothy (Tim) Heaver को ५२ बर्षको उमेरमा सन २५ जुलाई २०१९ बेलुकी ११ बजेर १५ मिनटमा बेलायत स्थित Royal Barkshire Hospital Reading मा स्वर्गारोहण भएको छ । उनको मृतुले बेलायतबासी हजारौ नेपा...

मोटरसाइकल दुर्घटनामा धेरैको मृत्यु

शीतलपाटीन्युज डटकम। काठमाडौं- उपत्यकामा हुने सवारी दुर्घटनामा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परी धेरै यात्रुको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा उपत्यकामा सवारी दुर्घटनामा परी ज्यान गुमाएका २५४ व्यक्तिमध्ये मोटरसाइकल तथा स्कुटर दुर्घटनामा मात्र ११५ यात्रुले ज...

हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाडौं– नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने...

कुवेतको आप्रवासी बस्ने एक तीन नेपालीको मृत्यु

शीतलपाटीन्युज डटकम। खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाक...

प्रहरी र नेताबीच गोली हानाहान

शीतलपाटीन्युज डटकम। सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा इन्चार्ज नीरकुमा...

नेत्रविक्रम चन्द (विप्लव) र विप्लवबीच गोली हानाहान: २ को मृत्यु, १ घाइते

शीतलपाटीन्युज डटकम। भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । आज विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी...

झापामा विद्युत् चुहिएर एकको मृत्यु,एक घाइते

शीतलपाटीन्युज डटकम। विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्रा...

लिबियामा एक नेपाली मारिए

शीतलपाटीन्युज डटकम। एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । युरोपेली मुलुक इटालीका लागि हिँडेका ती युवक मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका थिए । उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली...

कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरीको पढाइ रोकिने चिन्ता

शीतलपाटीन्युज डटकम। सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको बिहीबार दि...

आगँनमा सुतिरहेको बेला धारिलो हतियार प्रयोग गरी हत्या

शीतलपाटीन्युज डटकम। बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुल...

बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई मृत फेला

शीतलपाटीन्युज डटकम। चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत...

रहेनन् नेकपाका नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेल

शीतलपाटीन्युज डटकम। नेकपाका नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार जानकारी दिए ।पौडेलको घर चितवनको माडी नगरपालिका–५ नयाँ पिपरिया रहेको छ । घर निर्माणका क्रममा काम गर्दैगर्दा शुक्रबा...

आठ यार्सा सङ्कलकको मृत्यु

शीतलपाटीन्युज डटकम। धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलन...

नौ जनाको हत्या काण्डबाट भागेर बाँच्न सफल बालिकाले दिइन यस्तो जानकारी

शीतलपाटीन्युज डटकम। पाँचथर जिल्लाको मिक्लाजुङ ३ आरुबोटेमा ज्वाई ससुरा नाता पर्ने दुई परिवारका सोमबार राति ९ जनाको हत्या भएको छ ।आरुबोटे ३ को वडा कार्यालय छेउँमा सो घटना भएको हो । धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको छ ।हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्...

पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या

शीतलपाटीन्युज डटकम। पाँचथरमा २ परिवारको ९ जनाको हत्या भएको छ । एक बालिका घाइते भएकी छिन् । मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिनुभएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक...

रहेनन् संचारकर्मी सुरज श्रेष्ठ

शीतलपाटीन्युज डटकम। चर्चित तथा लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफ.एम.मा कार्यरत उनको ४५ वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा ओम अस्पतालमा उनको निधन भएको हो । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट ग्रस्त उनलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि स...

सिरहामा आफ्नै श्रीमतीलाई जिउदै जलाएपछि…

शीतलपाटीन्युज डटकम। धनुषामा एक नवविवाहितालाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको एकसाता पछि सिरहामा फेरि अर्की महिलालाई जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमानले आगो लगाएका हुन् । आगोले शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा उनको...

यसपाली को world Cup कसले जित्ला?