Wednesday October 20, 2021

श्रद्धांजली

ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु

शीतलपाटीन्युज डटकम। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-४, चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा कार्यरत मजदूरहरु रहेका छन् । शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनी...

त्रिशूली नदीमा बस खस्यो…

शीतलपाटीन्युज डटकम। मिनीबस त्रिशूली नदीमा खस्दा तीनजना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीर भन्ने ठाउँबाट राति १० बजेतिर ना ५ ख ३६८२ नम्बरको बस त्रिशूली नदीमा खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन्...

एकै दिन दुई किशोरीले झुण्डिएर आत्महत्या गरे

शीतलपाटीन्युज डटकम। महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी...

गुँडिरहेको बसमा आगलागी, २६ यात्रु को मृत्यु

शीतलपाटीन्युज डटकम। चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी हुन पुगेको थियो । पर्यटक सवार बसमा दुई चालक र एक दुर गाइडसहित बसमा ५६ जना थिए ।घाइतेमध्ये पाँचको...

निर्मला हत्या प्रकरण : आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न अदालतको आदेश

शीतलपाटीन्युज डटकम। गत साउन ११ गते बलात्कारपछि हत्या भएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी बिहिबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा र...

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५१ जनाले ज्यान गुमाएको त्यो दिन..

शीतलपाटीन्युज डटकम। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला विमान दुर्घटना भएको एक वर्ष पुगेको छ । सो विमान दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । गत वर्ष आजकै दिन अर्थात् फागुन २८ गते युएस–बंगला एयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानमा सवार...

समाज सेवा गर्दै ग्रुप पिपल मोर्गेजले तेस्रो वार्षिकोत्सव भब्य मनायो

"संकलित रकम आशा नेपाललाई" शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। सहयोगी र सकारात्मक मनलाई केही कुराले रोक्दैन भन्ने कुरा भर्खरै हाम्रो समाजमा भयका सामाजीक कामले पुष्टी गरेको छ। मोर्गेजका साथसाथै स्टेट एजेन्टको रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको ग्रुप पीपलले च्यारिटी डिनरका साथ आफ्...

रड र ढुङ्गा प्रहार गरी युवकको हत्या

 शीतलपाटीन्युज डटकम। रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।  स्थानीय खैरेनीबाट...

इथियोपियन एयरलाइन्स दुर्घटना: १५७ ‘मृतकमध्ये एक गोर्खाकी एकता अधिकारी रहको पुष्टी !

शीतलपाटीन्युज डटकम। इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७ जनामध्ये एकजना नेपाली युवती परेकी छिन् । दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ ।इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै...

नेकपाका नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेपछि…

शीतलपाटीन्युज डटकम। नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक...

विद्यार्थीको रहस्यमय मृत्युः ब्रिटिस कलेजको लापरबाहीकै कारण मृत्यु भएको अभिभावकको दाबी

शीतलपाटीन्युज डटकम। सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताए ।यो समाचार आजको नेपाल समाचार...

कोलम्बियामा विमान दुर्घटना, पाइलटसहित १२ जनाको मृत्यु

शीतलपाटीन्युज डटकम। एजेन्सी-कोलम्बियामा शनिवार राति विमान दुर्घटनामा भएको छ । दुर्घटनामा विमान चालकसहित १२ जनाको मृत्यु भएको छ । कालम्बियाका नागरिक सुरक्षा आपत सेवाले ट्विट गर्दै दुर्घटनाको जानकारी दिएको छ । कोलम्बिया सरकारको अनुसार ‘द डगलस डीसी –थ्रि’ विमान देशको मध्य प...

जग्गाको निहुँमा बञ्चरो प्रहार गरी हत्या

शीतलपाटीन्युज डटकम। भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए ।  बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृ...

झापामा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु, तीन घाइते

शीतलपाटीन्युज डटकम। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।  गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको क...

आफैंले बोकेको बन्दुक पड्कँदा सेनाका एक जवानको मृत्यु

शीतलपाटीन्युज डटकम । धनकुटाको सल्लेरीमा आफैंले बोकेको बन्दुक पड्कँदा सेनाका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटी घर भएका चेतराज जोशी छन् । धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत जोशीले गए राती ड्युटीमा रहंदा आफैंले बोकेको बन्दुक पड्किएको बताइएको छ । छातीमा गोली लागेका उनको उपचारका क्रम...

फेवातालमा नर्सिङ क्याम्पसकी छात्राको शव भेटियो

शीतलपाटीन्युज डटकम । पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए ।  नर...

वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन

शीतलपाटीन्युज डटकम । वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहेका ६९ वर्षीय गौतमको गए राति निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।  शनिबार दिउँसो मुटुमा समस्या आएपछि उनलाई अस्पतालमा भर...

फोन गरेर बोलाएर गोली हानेर युवकको हत्या

शीतलपाटीन्युज डटकम । सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्...

प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना

शीतलपाटीन्युज डटकम । दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्ततर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइदैन् । सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ ।  सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउठा जिप प्रय...

मन ताप्लेजुङमै छ भन्थे, अब तन नै रहेन...

शीतलपाटीन्युज डटकम । २०७३ सालको मंसिर ८ गते नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लोे शिखर कञ्जनजंघामा मानवले पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा संसद्को विकास समितिले ताप्लेजुङको फुङ्लिङमा हरिक महोत्वको आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो दिनका मुख्य वक्ता थिए , तत्कालीन विकास समिति सभापति रवीन...

यसपाली को world Cup कसले जित्ला?