Wednesday October 20, 2021

श्रद्धांजली

सबैका लोकप्रिय नेता भरतमोहन अधिकारीको यस्तो थियो उनको राजनीतिक जीवन !

शीतलपाटीन्युज डटकम । वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्मिएका भरतमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको अगुवादेखि लोकप्रिय सरकारको अर्थमन्त्रीसम्म भएर काम गरे । २००८ सालदेखि १६ वर्षको उमेरमै कम्युनिष्ट राजनीतिमा सक...

रबिन्द्र अधिकारी गुमाएको ३ दिनमै अर्को नेता भारतमोहन अधिकारी गुमायो देशले

शीतलपाटीन्युज डटकम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचारका क्रममा उहाको शनिबार निधन भएको छ  । उहाँको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ८३ वर्षीय अधिकारीको उपचारको क्रम...

आङछिरिङको निधनले सोलुखुम्बु स्तब्ध, को हुन् उनी ?

शीतलपाटीन्युज डटकम । बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भएको छ । सोलुखुम्बुको मात्र नभई देशकै खम्बाको रुपमा रहेका पर्यटन व्यवसायी शेर्पाको निधनले सोलुखुम...

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना

शीतलपाटीन्युज डटकम। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो । भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि नि...

जीप दुर्घटनामा ज्यान गुमाउने ११ जनाको नामावली !

शीतलपाटीन्युज डटकम। दार्चुला-तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३, राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नम्बरको जीप दुर्घटनामा परि ११ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका...

जसले पर्यटन विकासमा आशाको किरण छरे...

शीतलपाटीन्युज डटकम। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् ।  विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी लगातार तेस्रो पटक निर्वाचित भएर मन्त्री बन्नुभएको थियो । गण्डकी प...

हेलिकप्टर दुर्घटना: चारको पशुपति आर्यघाटमा दाहसंस्कार

शीतलपाटीन्युज डटकम। ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई श्रद्धाञ्जली

शीतलपाटीन्युज डटकम। काठमाडौं-ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ । मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बि...

हार्दिक श्रद्धाञ्जलि ! मन्त्री अधिकारीको अन्तिम संस्कार पोखरामा, यस्तो छ अन्त्येष्टिको कार्यक्रम

शीतलपाटीन्युज डटकम। ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा हुने भएको छ । अधिकारीसहित दुर्घटनामा ज्यान गुमाएका ७ जनाको टुँडिखेलमा सामूहिक रुपमा श्रद्धाञ्जलि सकिएपछि अधिकारीको शव अन्तिम...

मृतकका शव पूर्णरुपमा नचिनिने अवस्थामा, मन्त्री अधिकारीसहित सबैको ‘एन्टीमर्टम’ गरिने

शीतलपाटीन्युज डटकम। ताप्लेजुङ जिल्लामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको लाशको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा ‘एन्टीमर्टम’ गरिने भएको छ । सातै जनाको शव बिहीबारै उक्त अस्पतालमा ल्याइसकिएको छ । यो...

अधुरै रह्यो मन्त्री अधिकारीको जर्मनी पुगेर पर्यटन प्रवद्र्धन गर्ने इच्छा

शीतलपाटीन्युज डटकम। संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।  संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने निर्धारित कार्यक्रम...

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु

शीतलपाटीन्युज डटकम। खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरी...

बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना

शीतलपाटीन्युज डटकम। फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो । सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो ।...

हेलिकप्टर दुर्घटनाः १५ मिनेटमै हेलिकप्टर जलिसकेको थियो, मसँग तस्बिर खिच्नुको विकल्प थिएन...

शीतलपाटीन्युज डटकम। बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए । तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु...

मन्त्री अधीकारीको अन्तेष्टी पोखरामा हुने

शीतलपाटीन्युज डटकम। पोखरा। हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुने भएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा...

प्रवासी नेपाली मंच युकेद्वारा हार्दिक श्रध्दान्जली ब्यक्त

???हार्दिक श्रध्दान्जली??? ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका - १० सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य रवीन्द्र अधिकारी सहित अन्य ६ जना ब्यक्तिको दुखद र असामयिक निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको...

विमानमा पर्यटनमन्त्रीसहित यति जना सवार थिए, दुर्घटनापछि जंगलमा आगो लाग्यो !

शीतलपाटीन्युज डटकम। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल...

हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले बोलाएआकिस्मिक बैठक

शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै उनले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् । पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्...

रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा, अधिकारीसहित ७ जनाको मृत्यु

शीतलपाटीन्युज डटकम। ताप्लेजुङमा  पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो । ...

भारत–पाकिस्तानबीच तनाव बढ्यो: सीमामा गोली हानाहान, चार जनाको मृत्यु

शीतलपाटीन्युज डटकम। जम्मु–कश्मिरस्थित नियन्त्रिण रेखामा भारत र पाकिस्तानबीच तनाब बढेको छ । केही स्थानमा संघर्ष विराम उलंघन गरेर गोलीबारी गरेको एकअर्काको आरोप छ। पाकिस्तानको बालाकोटकमा भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको हो । भारतले पाकिस्तानको भु...

यसपाली को world Cup कसले जित्ला?