शीतलपाटीन्युज डटकम। लण्डन। पोखरामा हुने आहा रारा गोल्ड कप को १९ औं संस्करणका लागि सहारा यूकेले यस वर्ष पनि आकर्षक ट्रफी पठाउन खरिद गरी सकेको समाचार प्राप्त भएको छ। सधै झै सहारा यूकेले यस वर्ष पनि ट्रफी पठाउन तयारीका साथ सवै ट्रफिहरू खरिद गरिएको अध्यक्ष कुमार गुरुङले बताउनु भयको हो ।...
जीएनएनएन । लण्डन। बेलायतस्थित सामाजीकं सेवामा अग्रपंक्तिमा रहेको नेप्लिज ब्रिटिश कम्युनिटी युकेले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा ” विशेष मनोरंजन २०२१” कार्यक्रम आयोजना गर्ने भएको छ। विशेष मनोरंजन २०२१ नाम दिइएको उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुत...
शीतलपाटीन्युज डटकम । काठमान्डौ। नेपालका चर्चित गायक तथा विभिन्न चलचित्र र भिडियो अभिनेता श्री सत्यराज आचार्यको सुमधुर स्वरबाट सु-सज्जित " भरोसाको दीयो” बजारमा आएको छ । हरिहर निरौलाबाट रचना गरिएको विशाल ढकालबाट संगीतबद्ध,पुस्कर सुनुवारबाट संयोजन भै डिजे मेवाहांगबाट रेकर्डिङ,किशोर थापाब...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतलाई कर्मथलो बनाउंदै आएका सफल व्यवसायी एवं समाजसेवी विष्णु खरेलद्वारा अभिनित ‘मनको व्यथा’ बोलको गीतमा बनाइएको म्यूजिक भिडियो "भ्यालेन्टाइन डे" को अवसर पारेर सार्वजनिक भएको छ। "भ्यालेन्टाइन डे" को पूर्वसन्ध्या फेब्रुअरी १३ का दिन गायक प...
शीतलपाटीन्युज डटकम । लण्डन । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिदै आएका चलचित्रकर्मी राजेन्द्र भट्ट नेपाल फिल्म सोसाइटी युकेको अन्तरराष्ट्रिय संयोजक चयन भयका छन्। चलचित्रकर्मी र नेपाली टेलिभिजन पत्रकारितामा दुई दशक देखि निरन्तर योगदान दिदै आएका चलचित्रकर्मी भट्टले गरिमामय नेपाल फिल्म सो...
शीतलपाटीन्युज डटकम । पोखरा । १९ औं सस्करणको आहा ! रारा गोल्ड कप चैत १७ देखि २८ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ। सहारा क्लव पोखराले एक पत्रकार भेटघाट मार्फत उक्त कुराको जानकारी दिएको हो । सो अवसरमा प्रतियोगिताको तयारी बारे जानकारी दिंदै क्लवका अध्यक्ष केशव बहादुर थापाले प...
शीतलपाटीन्युज डटकम। काठमाडौं २०७७ पुष। सशस्त्र प्रहरीका पूर्वआइजीपी सिंघबहादुर श्रेष्ठको शब्द रहेको "एक्लै एक्लै सूदुर यात्रामा" नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। नेपाली गीत संगीतप्रति निकै मोह राख्ने श्रेष्ठ आफै पनि गितार बजाउन निपूर्ण छन् । पूर्वआइजीपी श्रेष्ठद्...
शीतलपाटीन्युज डटकम। रिडीङ, लण्डन। पासा पुच गुठी यू के रिडिङ्गको दशौ वार्षिक साधारण सभा भर्खरै भर्चुअल प्लाट्फर्म मार्फत सम्पन्न भयो। गुठीका अध्यक्ष्य जानकी कायस्थको अध्यक्ष्यतामा भएको सो साधारण सभामा गुथीले बर्ष २०१८-२०२० मा सन्चालन गरेका गतिबिधीहरुलाई अनुमोदन गरेको थियो। नेवारी परम्परा र सं...
शीतलपाटीन्युज डटकम। काठमाडौं । धमाधम लगनको महिना चलिरहँदा नेपाली कलाकारहरु पनि पञ्चेबाजा गीतहरु धमाधम बजारमा ल्याई राखेका छन्। त्यसै अनुरुप पछिल्लो समयका चर्चित गायक रञ्जित परियारले पनि यो बर्ष उनकै आफ्नै चर्चित गीत रेलको भाडालाई पञ्चेबाजामा प्रस्तुत गरेका छन्। धेरै दर्शक श्रोताले मन पराईएको...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा राष्ट्रिय एकता दिवस तथा श्री ५ पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती भव्यताका साथ मनाईयो। संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा नेपालका वुद्धिजिवीहरु र बेलायतका सॅघसंस्था प्रमुखहरुको सहभागितामा राष्ट्रिय एकता दिवस तथा २९९औँ पृथ्वीजयन्ती भर्चुअल जुम मा...
शीतलपाटीन्युज डटकम। काठमाडौं, २७ पुस। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा 'त्यही सच्चा नेपाली' बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ। म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज,लोकप्रिय,चर्चित अनुहारहरुको अभिनय रहेको छ । चलचित्र...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। एलिना चौहानको स्वरमा रहेको गीत "हेरुँ हेरुँ" को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। लण्डनमा बस्ने गीता गिरी शेरचनको रचना रहेको गीतको भिडियो खिम शेरचनले निर्माण गरेका हुन्। राजु सिंहको संगीत,नरेन्द्र वियोगीको एरेन्ज रहेको गीत बेलायतका रमणीय स्थलह...
शीतलपाटीन्युज डटक लण्डन। सेमन्त राईको रचनामा बनेको नयाँ साकेला गीत "उभौली"को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। किराँती रीती रीवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको यस गीतमा गायक र गायिका द्वय सुनिल राई र मेलिना राईको स्वर रहेको छ भने संगित पनि गायक स्वयंले गरेका हुन्।...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालयबाट शाखा खोल्ने अनुमति पाए संगै बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अ...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक,कास्की। १५ गते शनीवार वडा नँ ३ कोटगाऊको झारा थियो स्कूलमा। मेरो भने त्यो दिन मेश्रमको पवित्र भूमिमा नै बित्यो। स्कूलको झारामा सम्मिलित हुन सकिन। भोलिपल्ट आइतवार बिहान अलि छिटै स्कूल पुगे। ९ वजे नै काम सुरु भएको रहेछ।...
शीतलपाटीन्युज डटकम। काठमाडौं,नेपाल। पाल्पा ऐतिहासिक, सांकृतिक, भौगोलिक र प्राकृतिक शौन्दर्यताले भरिपूर्ण लुम्बिनी प्रदेश को सबै भन्दा धनी जिल्ला पाल्पा रहेकोले यसलाई फिल्म सुटिङ छेत्रको रुपमा बिकास गर्न सकिने आधार एवम औचित्यताका सन्दर्भमा काठमाडौं मा एउटा अन्तरक्रिया सम्पन्न भएको समाचार छ। हरेक प्र...
शीतलपाटीन्युज डटकम। पाल्पा, नेपाल। पाल्पाली संगमले आउदो महिना पाल्पाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पाल्पाका प्राकृतिक,ऐतिहासिक साँस्कृतिक एवम् जन-जीवन र जीवन शैलीहरूका विशेषता झल्किने तस्वीरहरूको "खुल्ला अनलाइन फोटो प्रतियोगिता" गर्ने भएको छ। कोरोना महामारीका कारण खुम्चिएक...
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न,वृष नवमांश,अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाध...
कृष्ण प्रसाद शर्मा। ६ कार्तिक,लण्डन। एक दशक देखी लण्डनमा बस्दै आएकी गायिका निरुशा भट्टराईको आफ्नो पहिलो गीत "छलक छलक छल्क्यो माया" नामक बोल रहेको गीत बिहिबार सार्वजनिक गरेकी छन्। गायिकाका रुपमा भर्खरै बजार देखिए पनि उनको संगित प्रतिको जगाब भने लामो समयको छ। भज...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक भएको छ। भिडियो घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतमा संगीत शिखर शन्तोषले भरेका छन् । भिडियो बेलायतको लण...