शीतलपाटीन्युज डटकम। टेक्सस, अमेरीका । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०,१०,७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरे...
शीतलपाटीन्युज डटकम। लण्डन, जेष्ठ ४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । टर्की नेपाली समाजका अध्यक्ष समेत रहेका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय एनआरएनए टर्की तदर्थ समिति गठन भएको समाचार प्राप्त भएको छ। एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा.बद्री केसीको विशेष...
शीतलपाटीन्युज डटकम। काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपाली कथानक चलचित्र कैदीको–पत्र पनि प्रभावित बनेको छ। चलचित्र कैदीको–पत्रको पोष्टप्रोडक्सनको अधिकाँस कार्य संपन्न भैसकेको र रिलिज डेट तोकिएर गीत सार्वजनिक गर्ने तरखरमा रहेको चलचित्र कैदीको–...
शीतलपाटीन्युज डटकम । काठमाण्डौ, बैशाख २२। मनकारी लोकदोहोरी गायिका धनकुमारी थापा सरुले आज मानव सेवा आश्रमका ३०० भन्दा बढी बृद्धबुद्राहरुलाई भोजन गराएकी छन । उनले आज असहाय, बालबालिका तथा बृद्धहरु लाई भोजन गराइएको हो । भक्तपुर क्यान्सर अस्पताल , सुर्यविनायक , ठिमी लगायतका ठाउँमा विचलित अवस्थामा र...
शीतलपाटीन्युज डटकम । काठमाडौं – नेपली गायक दिवेश पोखरेल अर्थर गन विश्वचर्चित गायन रियालिटी सो अमेरिकन आइडलको टप १० मा आफ्नो स्थान सुरक्षीत राख्न सफल भएका छन्। कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने निर्णय गरेको छ। अमेरिकन आइडलमा सबै जजहरुको मन जितेर...
शीतलपाटीन्युज डटकम । काठमान्डौँ । विश्व प्रेस स्वतन्त्रता दिवस अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष दिवस मनाउने गरिन्छ। यस वर्ष दिवसको नारा पनि ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ। कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरिने भयकोछ। नेपाली कलाकारिताको वि...
शीतलपाटीन्युज डटकम । लण्डन । कोरोना भाइरसको कारण निम्तिएको महामारीले बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्ट पनि प्रभावित भएको छ। तमु धिं यूकेको आयोजनामा आउँदो मे महिनाको २४ तारिख आइतबारका लागि निर्धारित १८औं गोर्खाकप पछि सर्ने भएको छ । तम धी युके द्वारा Gurkha...
शीतलपाटीन्युज डटकम। लण्डन । म्युजिक नेपाल प्रालिले बेलायतवासी नेपालीहरुले घरमै बसीबसी ताजा नेपाली समाचार र लोकप्रिय नेपाली चलचित्रहरु हेर्न सक्ने तथा मनै छुने गीत, संगीत सुन्न सक्ने अफर ल्याएको छ । नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको म्युजिक नेपालले ‘नेपाल अन डिमान्ड’ नामक...
शीतलपाटीन्युज डटकम। लण्डन। गौतम बुध्द अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आफ्नो नेपाली फिल्म “मारुनी”को प्रदर्शनका लागी बेलायत आईपुगेकी फिल्म निर्मात्री पुनम क्षत्री गौतम तथा उक्त फिल्मका टोलीलाई क्रोयडन नेपाली समाज युकेले उहाहरुको सम्मानमा २९ फेव्रुअरी २०२० का दिन एउटा...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा बस्दै, अध्यन गर्दै आएका संचारकर्मी समेत रहेका जगन कार्कीले मायालु जोडीको लागि सुहाउने एउटा गीत लेखेका छन्। विबाह वर्षगाँठको अवसरलाई मध्यनजर गर्दै तयार पारिएको सो गीत प्रेमिल जोडीको लागि कुनैपनि बेला उपयुक्त हुनेछ। गायक सनुप पौडेलको स्वरमा गाइएको उक्त गीतमा सं...
केशव पाठक। पोखरा। १८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा ब्रिगेड ब्वाइज संग ३–२ गोल अन्तरले जित हासील गरेको छ। खेलको पहिलो हाफको २६ औं मिनेटमा जिवन रायमाझी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि सहारा १० खेलाडीमा सिमित भएको थियो। रायमाझीले...
शीतलपाटीन्युज डटकम। लण्डन। मातृभुमीप्रेमी एवम बिकासप्रेमी गुल्मीबाट बेलायत बसोबास गरेका गुल्मेलीहरूले प्रत्यक्ष लोकदोहोरी मार्फत देशविदेशका नेपालीमाझ ठूलो लोकप्रियता कमाउन, लोकदोहोरीको बिकास र संरक्षण गर्न सफल कार्यक्रम ईन्द्रेणीको टिमलाई बेलायत बोलाउने भएको छ। बेलायतमा सफल ब्यवसायीहरूको सामाजिक सं...
शीतलपाटीन्युज डटकम। ताप्लेजुङ। नेपाल भ्रमण बर्ष,भिजिट नेपाल २०२० अबसरमा "पाथिभरा देबिको दर्सन मेची पर्यटन हाम्रो आकर्षण" भन्ने मुल नाराका साथ ताप्लेजुङको फुङ्लिङ बजारमा आयोजित पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ मा गायक नवीन पौडेलले प्रस्तुती दिइरहदा पुर्बेलिको मन मा...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल रिलिजपछि बिदेश छिरेको चलचित्र ‘मारुनी’को यतिबेला विभिन्न देशमा शोहरु भैरहेको छ । अष्ट्रेलिया, जापानलगायतका देशमा चलचित्रले राम्रो प्रतिक्रिया पाइसकेको यसका निर्माता पूनम गौतम क्षत्रीले जानकारी गराएकी छन। अब, यो चलचित्रको शो बेलायतको राजधानी लण्डनमा आय...
शीतलपाटीन्युज डटकम। लन्डन । नेपाली चलचित्र शुभलभको अन्तिम सो अल्डरसटको एम्पायर हलमा पर्दशनी हुने भएको छ। जनवरी ५ देखि बेलायतका विभिन्न शहर हरुमा भब्य प्रदर्शन हुदै आएको नेपाली चलचित्र शुभलभको अन्तिम सो अल्डरसटको एम्पायर हलमा पर्दशन हुने भएको हो। अल्डरसटस्थित एम्पायर हलमा फेब्रुअरी १६ तारिक आइत...
शीतलपाटीन्युज डटकम। लण्डन । सापकोटाको रोमाान्टटीक गीत "छिनेको कम्मर" सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत बसन्त सापकोटाको रहेको छ। दिपक थापा र मेलिना राईको स्वर रहेको गीतमा संगीत संयोजन महाराज थापाले गरेका छन्। भिडियोमा नरेन खड्का, कमल देवकोटा र रुवैना नकर्म...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली चलचित्र ‘मारुनी’ अब बेलायतका दर्शकमाझ प्रदर्शन गरिने भएको छ ।चलचित्र ‘मारुनी’ प्रदर्शनका लागि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह बेलायत आउने भएकी छन् । साम्राज्ञीका साथ निर्मात्री पुनम गौतम पनि लन्डन आउने भएकी हुन्। ...
शीतलपाटीन्युज डटकम। धनगढी ,कैलाली । कैलाली धनगढीमा भएको दोश्रो पाम नेपाल फिल्म फेस्टिवल २०१९ मा "ध्रुब दत्त बेष्ट एक्टर" मा सम्मानित भयको समाचार प्राप्त भयको छ। यो दोश्रो पाम नेपाल फिल्म फेस्टिवलमा ध्रुब दत्तद्वारा अभिनित उल्झन मुभी प्रतिस्पर्दामा रहेको थियो। दोश्रो पाम नेपाल फिल्म फ...
शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मी मंगलबार कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । बोर्डको मंगलबार...
शीतलपाटीन्युज डटकम। काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इङल्याण्ड एफएबीच बुधबार नेपाल र इङल्याण्ड सी बीच हुने मैत्रीपुर्ण फुटबल म्याचका लागि सम्झौता भएको छ । एक कार्यक्रमका बीच आयोजित सम्झौता कार्यक्रममा एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङल्याण्ड एफएको तर्फबाट नेशनल लिग सिस्टमक...