हुम तमु। कास्की, सीक्लेस, २ माघ । साँस्कृतिक एवम पर्यटकीय गाँउ सिक्लेसमा माघे संक्रान्ति मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गर्नुभयो। सिक्लेस युवा क्लवको २५ औं वार्षिकोत्सव तथा माघे सक्रान्ति मेलाको बुधवार सिक्लेसको खेलमैदानमा प्रमुख अतिथि मन्त्री...
भोला लामिछाने। यूरोप । बागलुङ समाज स्पेनले चैतेदशैको अवसर पारेर वार्सिलोना विशेष कार्यक्रम गर्ने भएको छ।आज बसेको समाजको बैठकले मार्चको अन्तिम हप्ता उक्त कार्यक्रमको आयोजना गरिने बताईएको हो । उक्त कार्यक्रम लाई सभ्यभब्य बनाउनको लागी सस्थाका उपाध्यक्ष हिरालाल सापकोटाको संयोजकत्वमा एक उपसमिती गठन...
शिवशरण गुरुङ। लण्डन- तमु समाज युकेले तमु तथा नेपालीहरुको महान संस्कृतिक पर्ब ल्होछार/ल्होसार कार्यक्रम गत शनिबार ४ जनवरि २०२०मा लण्डन स्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा भब्य रुपमा मनाएको छ।लण्डन बरो अफ ह्यारोका डेपुटि मेयर काउन्सिलर घजान्फर अलिको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तम...
– नवीन पौडेल (गायक) पाल्पाको बगनासकाली ५ दर्लमडाडामा प्रथम दर्लम पर्यटन एबम सास्कृतिक महोत्सव सम्पन्न भएको छ। पाल्पाको उत्तरी क्षेत्र कृषि, व्यापार, कला सस्कृती एबम धार्मिक पर्यटनको प्रचुर सम्भाबना भएको क्षेत्र हो त्यसैले त्यहाको समग्र बिकासको उजागर गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको कार...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। नेपालीहरु ब्रिटीस सेनामा भर्ति भै सेनामा काम गरेको २०५ बर्ष सेवा पुग्नै लाग्दा बेलायती सरकारको रक्षाका लागी ब्रिटीस गोर्खाले लडेका दुखद लडाईहरु, बहादुरीपुर्वक जितेका युध्दहरु र दैनिक एवम पारिवारीक बिछोडका अवस्था समेत धैर्य भयर गरेका कार्यहरुको प्रस्तुती रहेको गोर...
काठमाडौं । चर्चित लोक गायक प्रकाश सपुत अब नायक हुने भएका छन् । बोल माया गीत पछि अत्यन्तै चर्चामा आएका सपुत को परिचय अब गायकको मात्र हुने छैन् । अब उनी नायक बन्न लागेका हुन् । समाचार अनुसार उनी फिल्म ‘परदेशी २’ मा अनुबन्ध भएका छन् । उनलाई निर्देशक नारायण रायमाझीले आफ्नो नयाँ चलचित्र &l...
शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतस्थित ए स्टार फाइनान्सीय ग्रुपले आफ्नो सेवा संचालन गरेको आठ बर्ष पुरा भएको अवसरमा एक भव्य बार्षिक कार्यक्रमको आयोजना सम्पन्न गर्यो। घर जग्गासंग सम्बन्धीत समाजका अभीयन्ताहरु र ब्यवसाय सम्बन्धी किनवेच सल्लाह लीनु भयका ब्यवसायीहरु उपस्थीती रहेको सो मनोरन्जनात्मक कार...
काठमाडौं – अभिनेत्री ऋचा शर्मा वैवाहिक ब न्धनमा बाँधिएकी छिन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार वि वाह गरेकी हुन् । शनिबार दिउसो मात्रै उनले विवाह बन्धनमा बाँधिएको तस्वीर सार्व जनिक गरेकी हुन् । तस्वीर राख्दै सामाजिक स ञ्जालमा उनले लेखेकी छिन् ‘जिन्दगीको अर्क...
दक्षिण कोरियाली दुई पपस्टारले एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा उनीहरुमाथि अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ ।ती महिलासँगको अवैध ‘सेक्स भिडियो’लाई उनीहरुले सार्वजनिक समेत गरेका थिए । सोलको जिल्ला अदालतले जङ जुन योङमाथि ६ वर्षको जेल सजाय र चोइ जङ हुनलाई पाँच वर्षको जेल सजाय त...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। खेलकुद, स्वास्थ्य, शीक्षा र समाजसेवामा अग्रणी भुमीका खेल्दै आयको सहारा युकेले आगामी ३० नोभेम्बर २०१९ का दिन बार्षिक च्यारीटी कार्यक्रम गर्ने भयको छ । हालै बसेको सहारा युके छैटौ कार्यसमीतीको चौथौ बैठकले ११ औ च्यारीटी साझ भब्य तयारी हुदै रहेको र बेलायतका लागी नेपाल...
आज २०७६ मंसिर ३ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नजिकका व्यक्...
शीतलपाटीन्युज डटकम । लन्डन । नेपाल चलचित्र कलाकार संघ युकेको अध्यक्षमा रोमियन बनेम केशी निर्बिरोध निर्वाचित भएकी छन् । गत आइतबार १७ नोभेम्बर साँझ अल्डरसटस्थित दि प्यालेस रेष्टुरेण्टमा आयोजित संघको पहिलो साधारणसभाले उनको अध्यक्षमा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । सो नयाँ कार्यसमितिको...
काठमाण्डौ( नेपालको राजनीतिक बृत्तमा पछिल्लो समय दुई वटा काण्डहरु चर्चामा छन् । सबैभन्दा बढी चर्चा पाएको काण्ड, निवर्तमान सभामुख कृष्णबहादुर महरा–रोसनी यौन काण्ड । यहि काण्डका कारण सभामुख र सांसद पद दुबै खोसिएका महरा अब भने कारागारमा भेटिनेछन् । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभ...
शीतलपाटीन्युज डटकम। युके, वेल्स, २६ अक्टोबर २०१९। नेपालीहरुको महान चाडहरु दशैं र तिहारको उपलक्ष्यमा नेपाली समाज वेल्स, युकेद्वारा आयोजित दशैँ-तिहार २०७६ शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन भयो । बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ...
शीतलपाटीन्युज डटकम। डाटफोर्ड, लण्डन। १९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्यो ।समाजका अध्यक्ष गजेन कटुवालको सभापतित्वमा संपन्न उक्त कार्यक्रमको औपचारिकसत्रको संचालन संस्थाका महासचिव लेखनाथ खरेलले गरेका थिए भने औचा...
काठमाडौं – एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई अभिनेता राजेश हमालले भेटेका छन् । राजधानीमा उपचार गराइरहेकी मुस्कानलाई भेट्न हमाल अस्पताल पुगेका थिए । अस्पतालमा मुस्कानसँग झण्डै आधा घण्टा कुरा गरेका हमालले उनको हौसला बढाउने प्रयास गरे । उनले मुस्कानलाई निको भइसकेको र अब छिट्...
शीतलपाटीन्युज डटकम। लण्डन। मिति ०३-१०-२०१९ गते अध्यक्ष श्रीमति शर्मिला हिराचन थकालीको अध्यक्षतामा बसेको रोयल बरो अफ ग्रिनवीच नेपाली समाज लण्डनको कार्यसमितिको बैठकले नेपालीहरूको नेपाली भाषा, कला, संस्कृति तथा परम्परालाई जगेर्ना गर्ने उद्देश्यले भाईटिका एवम तिहारको अवसरमा शुभकामना दिदै देउसी भै...
शीतलपाटीन्युज डटकम। ह्रयारो, लन्डन। समाज, संस्कृति र परम्परालाई बेलायतस्थीत युरोप कै पहिलो र सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले साउथ हयारोस्थित हयारो फुटबल क्लबमा दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम भब्य सम्पन्न गर्यो। एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसी...
शीतलपाटीन्युज डटकम। चर्चित गायक राजेश पायल राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । रिमेश कुमारको संगीत तथा उत्तम विचारको शब्दमा ‘चट्टकै’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । यता गीतको भिडियो भने अशोक बिकले निर्देशन गरेका छन् । आशिष कुशवार र सुष्मा अधिकारीको रोमान्स समेटिए...
शीतलपाटीन्युज डटकम। मंगलबार राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औं जन्मोत्सव मनाएका छन्। यसैअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्। उनको ट्विटमा लेखिएका छ, ‘१०१ औं जन्मदिवसका अवसरमा काव्यसाधक तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूमा हार्दिक बधाई ज्ञापन गर्दछु। नेपाली वाङ्मयले...