Wednesday July 08, 2020

मनोरञ्जन

かついた」勤務中に爆破予告

शीतलपाटीन्यूज डटकम काठमाडौं । बिगत तीनदशक भन्दा लामो समयदेखी बिभिन्न देशहरुमा नेपाली बाजा चिनाउँदै आएका प्राना मुण्डी ब्याण्डका प्रताप केसी यतिखेर युरोप टुरमा छन् । युएसको टुर सकेर उनी अहिले भारतीय आर्टिष्ट टिमसँग युरोपका बिभिन्न कार्यक्रममा नेपाली बाजाहरुको प्रमोट गरिरहेका छन् । भारतको राजेस्थान...

रक्षाको हट बन्ने चाहाना (फोटो फिचर)

शीतलपाटीन्यूज डटकम काठमाडौ ।  हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ पछिल्लो केहिदिन यता हट अवतारमा देखिएकी छिन् । आजबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बोबी’को प्रमोशनमा देश दौडाहामा चलचित्र टिमसँगै हिडेकी रक्षा स्टेजमा पनि हट अवतारमा प्रस्तुत भ...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम। हेरो लण्डन । नारी सौन्दर्यको प्रतिक हो भने प्रतिभाको खानी हो । यो भनाईलाई लण्डन फेसन हाउसले गर्दै आएको मीसेस नेपाल युकेका सुन्दर नारीहरुले प्रमाणीत गरेका छन् । नारीहरुले मौका मीलेमा देशमा होस वा बिदेसमा आफ्नो प्रतिभा देखाउन, समाजमा कल्याणकारी काम गर्न अलीकती पनि पर्दैनन् । मीसे...

कमेडी कथामा ‘साली कस्को भेनाको’

शीतलपाटीन्यून डटकम काठमाडौ । चलचित्र  ‘साली कस्को भेनाको’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको यस चलचित्रले दर्शकको मन पक्कै जित्ने निर्माण टिमको भनाई छ । उनीहरु चलचित्र  सामाजीक बिषयमा निर्माण गरिएको बताउँछन् । ट्रेलरमा नायिका सुष्मा कार्कीले ३४...

'नाई नभन्नू ल ५' ट्रेलर रिलिजः फेरी दर्शक रुवाउने

शीतलपाटीन्यूज डटकम काठमाडौ ।  नेपालमा सर्वाधिक सिक्वेल भनेको चलचित्र हो नाई नभन्नु ल । यहि चलचित्र अहिलेसम्म चौथो सिक्वेल दर्शकले हेरिसकेका छन् भने अबफेरी पाँचौं सिक्वेल हेर्न पाउने भएका छन् । बिशेषतः दर्शकलाई हँसाउने भन्दा रुवाउने चलचित्र भनेर नाई नभन्नु ल चिनिदै आएको छ । यसपटक नाई नभन...

पोष्टरमा यस्तो भएर आयो 'पण्डित बाजेको लौरी'

शीतलपाटीन्यूज डटकम काठमाडौं ।  आउँदो साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  पण्डित बाजेको लौरीको पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रविन खतिवडामात्र फिचर छन् ।   अधृत फिल्म्स प्रालीको व्यानरमा निर्माण भएको यो चलचित्र दिपक ओलीले...

नम्रतालाई नफापेको फिल्म

शीतलपाटीन्यूज डटकम काठमाडौं – नियमित नेपाली फिल्म हेर्ने दर्शकलाई नम्रता सापकोटा अभिनित फिल्मको नाम भन्नुस् भन्ने हो भने एक फिलमको नाम भन्न पनि सक्नुहुन्न होला । कारण उनी दर्शकमाझ त्यती परिचित छैनन् । उनले अभिनय गरेका फिल्म हिट छन् । तर, उनी भने दर्शकमाझ नोटिस हुन सकेकी छैनन् । &lsq...

अमेरिकामा खिचिएको 'अमेरीकन बाबु मेड इन नेपाल'को ट्रेलर आउट

शीतलपाटीन्यूज डटकम काठमाडौ । नयाँ चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको हो । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको...

दयाहाङलाई ‘भैरे’को कथाले तान्यो

शीतलपाटी न्युज डटकम । काठमाण्डौ । दयाहाङ राई अहिलेका ब्यस्त नायक हुन् । केहिसमय अगाडी एकपछि  अर्को चलचित्रमा देखिने राई अहिलेपनि उत्तिकै ब्यस्त छन् । उनले अभिनय गरेका आधादर्जन बढी चलचित्र निकै चर्चामा छन् । ‘लुट’ चलचित्रमा ‘गोफ्ले’ को भूमिका निर्वाह गरेपछि दर्शकमाझ चिनि...

स्टेजमा सरिताका पुरानै गीतको माग

शीतलपाटीन्यूज डटकम काठमाडौ- पछिल्लो समय बजारमा आउने गीतहरु दुईचार दिनमै हराएर जाने गरेका छन् । सिजन अनुसारका गीत बजारमा आउने भएकाले पनि दर्शकले समयाअवधिमा पनि गीत सुन्ने तथा हेर्ने गरेका छन् । तर दशक अगाडीका गीतहरु अझैपनि ठाउँठाउँमा गुञ्जिने गरेको पाइन्छ । त्यो समयका गायक तथा गायिकाहरु अहिले पनि...

पोखरामा अभिलेख महोत्सव सुुरु

शीतलपाटीन्यूज डटकम पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरामा रहेका संग्राहलयहरुका साथै पर्यटन प्रर्वद्धन र बिकासमा जोड दिएका छन् । राष्ट्रिय अभिलेखालयले पोखरामा पहिलो पटक आयोजना गरेको अभिलेख महोत्सव–२०७५ को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले प्रदेश नं ४ मा प...

かついた」勤務中に爆破予告

शीतलपाटी डटकम काठमाडौ - तीजपर्व नजिकिदै गर्दा तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यसैबिच बर्षेनी तीज गीत गाउँदै आएका गायक खुमन अधिकारी र गायिका सुशीला गौतमको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । ‘रातो भाले’ बोलको तीज गीतको भिडियो पनि निकै रोचक बनाइएको छ । गायिका सुशीलाकै शब्दमा रहेको...

पहिलो हाफमा क्रोयसियामाथि इङल्याण्डको एक सून्यको अग्रता

शीतलपाटी डटकम एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो । यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २&ndash...

かついた」勤務中に爆破予告

शीतलपाटी डटकम मुम्बई / एजेन्सी बलिउडका चर्चित गायक कैलाश खेरको जन्म ७ जुलाई १९७३ मा उत्तर प्रदेशको मेरठमा भएको थियो । कैलाशका पिता कश्मीरी पडित थिए र उनलाई भजन तथा अन्य गीतमा एकदमै रुची थियो । एसै कारणले नै बचपन देखिनै कैलाश खेरलाई पनि संगितमा मोह बढन् थाल्यो। मात्र ४ बर्षको उमेरमानै कैलाशले ग...

असार २९ देखी रिलिज हुन लागेको फिल्म ‘यो पागल मन’ को अडियो गित सार्वजनिक

काठमाडौँ  ।  यही असार २९ गते नेपाल भरी प्रर्दशन हुन लागेको नेपाली कथानक चलचित्र “यो पागल मन”को युटुयुवमा जुके बक्स मार्फत ४वटा अडियो गीत सार्वजनिक गरीएको छ। ४वटा गीत मध्यको “मार्यो, मार्यो माया ले मार्यो” गीतमा भुवन प्यासी र दुर्गा खरेलको स्वर रहेको छ भने &ldqu...

यस हप्ता कमाई को मामलामा रणबीरको 'सन्जू' सुपरहिट

शीतलपाटीन्यूज डटकम बलिउड/ एजेन्सी बलिउड चलचित्र 'सन्जू' प्रर्दशनमा आएको आज एक हप्ता भएको छ । रणबीर कपूर अभिनित यस चलचित्रले आज सातौ दिनमै बक्स अपिसमा २०० करोडको आकडा पार गरिकेको छ ।  चलचित्र 'सन्जू'  को प्रर्दशनको तीन दिनको कमाई ४६ करोडमाथी थियो र चारदिनको दिनदेखि एक्...

चितवन प्लस टु अफ द इयरको अडिसन शुरु

शीतलपाटीन्यूज डटकम चितवन । चितवन जिल्लामा रहेर कक्षा १२ मा पढ्दै गरेको वा परिक्षा दिएर बसेका पुरुष र महिलाहरु बिच ‘चितवन प्लस टु अफ द इयर २०१८’ को प्रतियोगीता शुरुभएको छ । असार ९ गते भएको पहिलो अडिसनपछि दोस्रो अडिसन असार २३ गते शनिबार हुँदैछ । पहिलो र दोस्रो अडिसनबाट छानिएकाहरु बीच प्...

पेसा एउटा रुचि अर्कै

शीतलपाटीन्युज डटकम।  काठमाडौं । समाजमा कतिपय मान्छे ‘रुचि एउटा, पेसा अर्कै’ गरिरहेका देखिन्छन् र भेटिन्छन् । यसो भनौँ, ‘माया एउटासँग, बिहे अर्कैसँग’ गीतको भावमा जीवन बाँच्नेहरू धेरै छन्, समाजमा । मान्छेले सोचेकै र रोजेकै पुग्ने भए सायद सिर्जनशीलता पनि अवरुद्ध...

किन पुष्प कुनै चलचित्रमा आबद्ध छैनन् ?

काठमाडौ । चलचित्र ‘दर्पण छायाँ २’ बाट डेब्यु गरेका अभिनेता पुष्प खड्काले पहिलो चलचित्रबाट सफलताको स्वाद चाख्न नपाएका उनले दोश्रो चलचित्र  ‘मंगलम’बाट भने धेरै राहत पाए । ‘मंगलम’को जति चर्चा भयो त्यसको चैगुणा चर्चा अभिनेता पुष्पले पाए । धेरैले उनलाई र उनको कामल...

रोल्पामा ‘रोल्पा कला उत्सव’ हुँदै

शीतलपाटीन्युज डटकम। काठमाडौ । सुनछहरी साहित्य तथा कला समाज सुनछहरी ५ पोबाङको आयोजनामा ‘रोल्पा कला उत्सव’ हुने भएको हो । असार २३ गते शनिबार हुने उत्सवमा सुनछहरी गाउँ पालिकाको पहिचानलाई कला साहित्यमार्फत प्रचार प्रसार गरी सुनछहरी भित्र रहेका विभिन्न प्राकृतिक सास्कृतिक तथा युद्ध पर्यटनक...

यसपाली को world Cup कसले जित्ला?