Wednesday July 08, 2020

मनोरञ्जन

चलचित्र पोइ पर्‍यो काले’को शिर्ष गीत सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘पोइ पर्‍यो काले’को शिर्ष गीत सार्वजनिक गरिएको छ। गीतमा गायक रामचन्द्र काफ्ले र गायिका अञ्जु पन्तको स्वर रहेको छ।  नृपेश उप्रेतीको शब्दमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा चलचित्रमा मुख्य भूमिकामा...

‘भद्रगोल’बाट जिग्री,पाँडे निस्किएपछि दर्शकले दिए यस्तो प्रतिक्रिया

शीतलपाटीन्युज डटकम। गत साउनदेखि रोकिएको चर्चित हाँस्य टेलीशृङ्खला ‘भद्रगोल’ शुक्रबार देखि फेरी प्रशारमा आएको छ। मिडिया हबकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ हिजो अर्थात शुक्रबार ‘भद्रगोल’को पहिलो शृङ्खला प्रसारण गरिएको थियो। अर्जुन घिमिरे (पाँडे), कु...

 पोखरमा आयोजित ‘चलचित्र पत्रकारिता कार्यशाला’ आज समापन हुने

शीतलपाटीन्युज डटकम। बुधबारबाट शुरुभएको तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ आज अर्थात शुक्रबारसम्म चल्ने छ।  पोखरमा चलचित्र पत्रकार संघ, नेपालको आयोजनामा गरिएको तीन दिने पत्रकारिता कार्यशाला आज समापन हुनेछ । नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित कार्यशालाको उद्घा...

प्रभासको 'साहो'लाई चोरीको आरोप

शीतलपाटीन्युज डटकम। अहिले नेपाली बजारसँगै बिश्वभरी नै बलिउड चलचित्र ‘साहो’को चर्चा निकै छ । नेपालका अधिकांश हलहरुमा यहि चलचित्रले कब्जा जमाइरहेको छ । ‘बाहुबली’बाट चर्चामा आएका अभिनेता प्रभास र बलिउडकी नायिका श्रद्धा कपूरको मुख्य भूमिका रहेको ‘साहो’ले नेपालका मल...

राष्ट्रकवि घिमिरेलाई मदन–शीला सम्मान

शीतलपाटीन्युज डटकम। मदन–शीला प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान–२०७५ दिने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रा.डा वासुदेव त्रिपाठीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । सो सम्मानको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ ।...

लण्डन मेलामा गुल्मेली प्रथम नौमति बाजाको आकर्षण धेरै र उत्कृष्ट प्रदर्शन

शीतलपाटीन्युज डटकम। लन्डन । लन्डन साउथल पार्कमा सम्पन्न लण्डन मेला कार्यक्रममा गुल्मीको नौमती बाजा मुख्य आकर्षणको केन्द्र  बन्यो। नेपाली संस्कृति अनुसार नौमती बाजा शुभकार्य र शुभ साईतमा बजाइने गरीन्छ भने यसरी बजाउदा सबै कार्य राम्रो सम्पन्न हुन्छ भन्ने आमविश्वास गरीन्छ। हालै मल्टी कल्चरल संस्क...

'रातो टिका निधारमा'मा शिक्षिका बनिन् साम्राज्ञी राज्य लक्ष्मी शाह (Trailer)

शीतलपाटीन्युज डटकम। मंगलवार चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक भएसँगै यस चलचित्रमा मुख्य पात्रको रुपमा रहेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको भूमिका पनि सार्वजनिक भएको छ। उनले पहिलो पटक गाउँकी एक शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन्। यो भन्दा अघि साम्राज्ञी यस्तो भ...

भारतकी प्रख्यात गायिका अनुराधालाई काठमाडौँमा सम्मान

शीतलपाटीन्युज डटकम। शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रष्ठिान आयोजित कार्यक्रममा भारतकी प्रख्यात गायिका अनुराधा पौडवाल सम्मानित भइन्। उनी भारतको पद्म श्री पुरस्कारबाट सम्मानित भएकी हुन्। प्रसंशा संरक्षण समूहले उनलाई नेपाल–भारतबीचमा सदियौंदेखि स्थापित कला, संस्कृति, धार्मिक र साहित्यलाई प्रव...

'साहो'लाई 'निराशाजनक' ट्याग

शीतलपाटीन्युज डटकम। झण्डै २ बर्ष लगाएर निर्माण गरिएको चलचित्र 'साहो' अगस्ट ३०बाट विश्वभर प्रर्दशनमा आएको छ। 'बाहुवली' सुपरस्टार प्रभासको एक्सन चलचित्र 'साहो'को प्रतिक्षामा रहेका दर्शकहरुले चलचित्र हेरेर प्रतिक्रिया दिन थालिसकेका छन् । दर्शक तथा समिक्षकबाट सकारात्मक प्रतिक्...

गायिका भुमिका शाहको ‘झुम्का र पाउजु’ बोलको गीत लण्डनमा धमाका

शीतलपाटीन्युज। लण्डन। डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान पु-याउँदै आएकी गायिका भुमिका शाहको ‘झुम्का र पाउजु’ बोलको गीत सार्वजनिक भएको छ। गीतलाई तिर्सना म्यूजिकको युट्युबबाट सार्वजनिक गरिएको हो। भुमिका शाहको नै शब्द रहेको उक्त गीतमा तृप्ति खड्काको संगीत रहेको छ । झुम्का लगाउ...

हलमा ‘मारुनी’सँगै ‘साहो’ प्रर्दशनमा

शीतलपाटीन्युज डटकम। शुक्रबार तीजको छेको पारेर चलचित्र ‘मारुनी’ प्रदर्शनमा आएको छ। ‘मारुनी’लाई टक्कर दिने आज अन्य कुनै नेपाली चलचित्र छैनन्। तर साउथ सुपरस्टार प्रभास अभिनीत चलचित्र ‘साहो’ आजै शुक्रबारबाट प्रदर्शनमा आएको छ। ‘मारुनी’ले चलचित्र ‘स...

किन गरिन् अभिनेत्री सुरक्षाले कपाल मुण्डन ?

शीतलपाटीन्युज डटकम। अभिनेत्री सुरक्षा पन्त हाल चलचित्र 'आमा’ को छायांकनमा व्यस्त छिन्। ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के.खनालद्दारा निर्देशित यो चलचित्रमा उनले अभिनेत्री मिथिला शर्माकी छोरीको भूमिका निर्वाह गर्नेछिन्। फरक भूमिका निभाउन चाहाने उनले यस चलचित्रका लागि कपा...

तीजको नाचसंगै अल्डरसटको फेमीली फोरम कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। रमाईलो त्यहा हुन्छ जहा समयले पनि साथ दिन्छ। यस्तै एउटा संयोग र रमाइलो अल्डरसटको फेमीली फोरमले भर्खरै सम्पन्न गरेको छ। हरेक ३ महिनामा हुने अल्डरसटमा बसोबास गर्नेहरूको पारीवारीक भेटघाट र रमाइलो कार्यक्रम यस पटक पनि भब्य रमाइलो भयको छ। फोरमका यज्ञ छेत्री र...

ट्रेलरमा हेर्नुहोस झमकको ‘जीवन काँडा कि फूल’ (Trailer)

शीतलपाटीन्युज डटकम। आउँदो कात्र्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलरसँगै उक्त प्रदर्शन मिति तय गरेको हो। चलचित्रको ट्रेलर नेपाल चलचित्र कलाकार सङ...

सलमान र आलियाको ‘इन्शाअल्लाहको’ रेट निर्माण अघिनै १९० करोड

शीतलपाटीन्युज डटकम। बलिउड अभिनेता सलमान अभिनित नयाँ चलचित्र ‘इन्शाअल्लाह’को थिएटर राइट्स पेन इन्टरटेन्मेन्टले १ सय ९० करोडमा किनेको छ । अहिले एक गीतको छायांकन भइरहेको यो चलचित्रको निर्माणको काम नसकिदै उक्र महंगो मुल्यमा बिक्रि गरिएको बुझिएको छ । यद्यपि, अहिलेसम्म यस विषयमा आधिकारिक बय...

मनायो नेपाली मेला,मनाउदै दशै पर्व: यती नेपाली एसोसीयसन युके

शीतलपाटीन्युज डटकम। केमपटन पार्क, लण्डन। बेलायतमा बसोबास गरेका नेपालीहरु माझ हुने धेरै चाड पर्वहरु मध्ये नेपाली मेला सबैभन्दा ठुलो चाडपर्व कै रुपमा मनाइने गरेको छ। नेपाली कला संस्कृति र सास्कृतिक कुरा प्रस्तुत हुने मेला अगस्त महिनाको अन्तिम आइतवार हुदै आयको छ। नेपाली कला, संस्कृति, भेषभुसा झल्...

नेपाली मेला-२०१९ भब्य र उल्लासमय

शीतलपाटीन्युज डटकम। लण्डन । तमुधिं युकेको आयोजनामा ११ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। करिब तीन दर्जन संघसँस्थाले भाग लियको उक्त नेपाली मेलामा आआफनो भेष, भुषा, रीतिरिवाज र संस्कृतिका झांकीहरु प्रस्तुत भयको थियो । आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित सो मेला गण्डक प्रदेशका म...

यसबर्षको उत्कृष्ट तीज गीत छानिने

शीतलपाटीन्युज डटकम। यसबर्ष पनि सार्वजनिक भएका तीज गीत मध्येका उत्कृष्ट गीतहरु छनोट गरिने भएको छन् । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समे...

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुवा गुरूङलाई लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लण्डन । प्रदेश नम्बर ४ गण्डक प्रदेसका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उनको धर्मपत्नी कुमारीमुनी गुरुङलाई लण्डनमा भब्य स्वागत गरीयको छ। मुख्यमन्त्री गुरुड्ग श्रीमती सहित २३ अगष्ट साँझ लण्डनस्थित हिथ्रो एयरपोर्ट टर्मीनल ४ मा उत्रेका थिए। बेलायत भ्रमण गर्ने नेपालका पहिलो...

सन्नी लियोनी नेपाल आउँदै

शीतलपाटीन्युज डटकम। बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । नेपाली चलचित्र ‘पासवर्ड’मा काम गरेकी सन्नी पछिल्लो समय नेपाली मिडियाहरुका लागी समाचार बनिरहेकी छिन् । उनले ‘पासवर्ड’मा आइटम नृत्य गरेकी छिन् । भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘पासवर्ड...

यसपाली को world Cup कसले जित्ला?