शीतलपाटी न्यूज डटकम । काठमाडौ । नयाँ तीज गीत ‘सपक्कै सारी सप्को पारेर’ सार्वजनिक गरिएको छ । गायिका योजना पुरिको स्वर रहेको यो तीजको गीतमा एकनारण भण्डारीले स्वर भरेका छन् भने कलम सरगमको शब्द छ । गीतको भिडियोमा भने नायिका जान्वी बोहराको अभिनय देख्न सकिनछ । उनीसँगै नायक दिक्...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ । अभिनेता सरोज खनाल अभिनित ‘म माईत हिडेको हजुर’ बोलको तिजको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । केहिदिन अघि सार्वजनिक भएको भिडियोमा खनाललाई श्रीमतीका रुपमा अभिनेत्री शिलास्मा मल्लले साथ दिएकी छिन् । म्युजिक संसार नेपालको प्रस्तुतीमा रहे...
शीतलपाटीन्यूज डटकम मुम्बई एजेन्सी । बलिउडमा हट मोडलको रुपमा चिनिएकी पुनम पाण्डेय नेपाल आएकी छिन् । विश्वकप फुटबलको फाइनल खेल नेपाली दर्शकसँग हेर्ने उद्देश्यले उनी शनिबार काठमाडौं आएकी हुन् । उनी राजधानीको डेजाबु क्लबमा आइतबार साँझ फ्यानहरुसँग बसेर फाइनल खेल हेर्नेछिन् । उनलाई डेजाबु क्लब...
शीतलपाटीन्यूज डटकम झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन्। आजभोली दर्जीको चर्चा चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भि...
शीतलपाटीन्यूज डटकम काठमाडौं । बिगत तीनदशक भन्दा लामो समयदेखी बिभिन्न देशहरुमा नेपाली बाजा चिनाउँदै आएका प्राना मुण्डी ब्याण्डका प्रताप केसी यतिखेर युरोप टुरमा छन् । युएसको टुर सकेर उनी अहिले भारतीय आर्टिष्ट टिमसँग युरोपका बिभिन्न कार्यक्रममा नेपाली बाजाहरुको प्रमोट गरिरहेका छन् । भारतको राजेस्थान...
शीतलपाटीन्यूज डटकम काठमाडौ । हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ पछिल्लो केहिदिन यता हट अवतारमा देखिएकी छिन् । आजबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बोबी’को प्रमोशनमा देश दौडाहामा चलचित्र टिमसँगै हिडेकी रक्षा स्टेजमा पनि हट अवतारमा प्रस्तुत भ...
शीतलपाटीन्युज डटकम। हेरो लण्डन । नारी सौन्दर्यको प्रतिक हो भने प्रतिभाको खानी हो । यो भनाईलाई लण्डन फेसन हाउसले गर्दै आएको मीसेस नेपाल युकेका सुन्दर नारीहरुले प्रमाणीत गरेका छन् । नारीहरुले मौका मीलेमा देशमा होस वा बिदेसमा आफ्नो प्रतिभा देखाउन, समाजमा कल्याणकारी काम गर्न अलीकती पनि पर्दैनन् । मीसे...
शीतलपाटीन्यून डटकम काठमाडौ । चलचित्र ‘साली कस्को भेनाको’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको यस चलचित्रले दर्शकको मन पक्कै जित्ने निर्माण टिमको भनाई छ । उनीहरु चलचित्र सामाजीक बिषयमा निर्माण गरिएको बताउँछन् । ट्रेलरमा नायिका सुष्मा कार्कीले ३४...
शीतलपाटीन्यूज डटकम काठमाडौ । नेपालमा सर्वाधिक सिक्वेल भनेको चलचित्र हो नाई नभन्नु ल । यहि चलचित्र अहिलेसम्म चौथो सिक्वेल दर्शकले हेरिसकेका छन् भने अबफेरी पाँचौं सिक्वेल हेर्न पाउने भएका छन् । बिशेषतः दर्शकलाई हँसाउने भन्दा रुवाउने चलचित्र भनेर नाई नभन्नु ल चिनिदै आएको छ । यसपटक नाई नभन...
शीतलपाटीन्यूज डटकम काठमाडौं । आउँदो साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र पण्डित बाजेको लौरीको पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रविन खतिवडामात्र फिचर छन् । अधृत फिल्म्स प्रालीको व्यानरमा निर्माण भएको यो चलचित्र दिपक ओलीले...
शीतलपाटीन्यूज डटकम काठमाडौं – नियमित नेपाली फिल्म हेर्ने दर्शकलाई नम्रता सापकोटा अभिनित फिल्मको नाम भन्नुस् भन्ने हो भने एक फिलमको नाम भन्न पनि सक्नुहुन्न होला । कारण उनी दर्शकमाझ त्यती परिचित छैनन् । उनले अभिनय गरेका फिल्म हिट छन् । तर, उनी भने दर्शकमाझ नोटिस हुन सकेकी छैनन् । &lsq...
शीतलपाटीन्यूज डटकम काठमाडौ । नयाँ चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको हो । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको...
शीतलपाटी न्युज डटकम । काठमाण्डौ । दयाहाङ राई अहिलेका ब्यस्त नायक हुन् । केहिसमय अगाडी एकपछि अर्को चलचित्रमा देखिने राई अहिलेपनि उत्तिकै ब्यस्त छन् । उनले अभिनय गरेका आधादर्जन बढी चलचित्र निकै चर्चामा छन् । ‘लुट’ चलचित्रमा ‘गोफ्ले’ को भूमिका निर्वाह गरेपछि दर्शकमाझ चिनि...
शीतलपाटीन्यूज डटकम काठमाडौ- पछिल्लो समय बजारमा आउने गीतहरु दुईचार दिनमै हराएर जाने गरेका छन् । सिजन अनुसारका गीत बजारमा आउने भएकाले पनि दर्शकले समयाअवधिमा पनि गीत सुन्ने तथा हेर्ने गरेका छन् । तर दशक अगाडीका गीतहरु अझैपनि ठाउँठाउँमा गुञ्जिने गरेको पाइन्छ । त्यो समयका गायक तथा गायिकाहरु अहिले पनि...
शीतलपाटीन्यूज डटकम पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरामा रहेका संग्राहलयहरुका साथै पर्यटन प्रर्वद्धन र बिकासमा जोड दिएका छन् । राष्ट्रिय अभिलेखालयले पोखरामा पहिलो पटक आयोजना गरेको अभिलेख महोत्सव–२०७५ को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले प्रदेश नं ४ मा प...
शीतलपाटी डटकम काठमाडौ - तीजपर्व नजिकिदै गर्दा तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यसैबिच बर्षेनी तीज गीत गाउँदै आएका गायक खुमन अधिकारी र गायिका सुशीला गौतमको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । ‘रातो भाले’ बोलको तीज गीतको भिडियो पनि निकै रोचक बनाइएको छ । गायिका सुशीलाकै शब्दमा रहेको...
शीतलपाटी डटकम एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो । यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २&ndash...
शीतलपाटी डटकम मुम्बई / एजेन्सी बलिउडका चर्चित गायक कैलाश खेरको जन्म ७ जुलाई १९७३ मा उत्तर प्रदेशको मेरठमा भएको थियो । कैलाशका पिता कश्मीरी पडित थिए र उनलाई भजन तथा अन्य गीतमा एकदमै रुची थियो । एसै कारणले नै बचपन देखिनै कैलाश खेरलाई पनि संगितमा मोह बढन् थाल्यो। मात्र ४ बर्षको उमेरमानै कैलाशले ग...
काठमाडौँ । यही असार २९ गते नेपाल भरी प्रर्दशन हुन लागेको नेपाली कथानक चलचित्र “यो पागल मन”को युटुयुवमा जुके बक्स मार्फत ४वटा अडियो गीत सार्वजनिक गरीएको छ। ४वटा गीत मध्यको “मार्यो, मार्यो माया ले मार्यो” गीतमा भुवन प्यासी र दुर्गा खरेलको स्वर रहेको छ भने &ldqu...
शीतलपाटीन्यूज डटकम बलिउड/ एजेन्सी बलिउड चलचित्र 'सन्जू' प्रर्दशनमा आएको आज एक हप्ता भएको छ । रणबीर कपूर अभिनित यस चलचित्रले आज सातौ दिनमै बक्स अपिसमा २०० करोडको आकडा पार गरिकेको छ । चलचित्र 'सन्जू' को प्रर्दशनको तीन दिनको कमाई ४६ करोडमाथी थियो र चारदिनको दिनदेखि एक्...