Monday May 29, 2023

मनोरञ्जन

नम्रतालाई नफापेको फिल्म

शीतलपाटीन्यूज डटकम काठमाडौं – नियमित नेपाली फिल्म हेर्ने दर्शकलाई नम्रता सापकोटा अभिनित फिल्मको नाम भन्नुस् भन्ने हो भने एक फिलमको नाम भन्न पनि सक्नुहुन्न होला । कारण उनी दर्शकमाझ त्यती परिचित छैनन् । उनले अभिनय गरेका फिल्म हिट छन् । तर, उनी भने दर्शकमाझ नोटिस हुन सकेकी छैनन् । &lsq...

अमेरिकामा खिचिएको 'अमेरीकन बाबु मेड इन नेपाल'को ट्रेलर आउट

शीतलपाटीन्यूज डटकम काठमाडौ । नयाँ चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको हो । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको...

दयाहाङलाई ‘भैरे’को कथाले तान्यो

शीतलपाटी न्युज डटकम । काठमाण्डौ । दयाहाङ राई अहिलेका ब्यस्त नायक हुन् । केहिसमय अगाडी एकपछि  अर्को चलचित्रमा देखिने राई अहिलेपनि उत्तिकै ब्यस्त छन् । उनले अभिनय गरेका आधादर्जन बढी चलचित्र निकै चर्चामा छन् । ‘लुट’ चलचित्रमा ‘गोफ्ले’ को भूमिका निर्वाह गरेपछि दर्शकमाझ चिनि...

स्टेजमा सरिताका पुरानै गीतको माग

शीतलपाटीन्यूज डटकम काठमाडौ- पछिल्लो समय बजारमा आउने गीतहरु दुईचार दिनमै हराएर जाने गरेका छन् । सिजन अनुसारका गीत बजारमा आउने भएकाले पनि दर्शकले समयाअवधिमा पनि गीत सुन्ने तथा हेर्ने गरेका छन् । तर दशक अगाडीका गीतहरु अझैपनि ठाउँठाउँमा गुञ्जिने गरेको पाइन्छ । त्यो समयका गायक तथा गायिकाहरु अहिले पनि...

पोखरामा अभिलेख महोत्सव सुुरु

शीतलपाटीन्यूज डटकम पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरामा रहेका संग्राहलयहरुका साथै पर्यटन प्रर्वद्धन र बिकासमा जोड दिएका छन् । राष्ट्रिय अभिलेखालयले पोखरामा पहिलो पटक आयोजना गरेको अभिलेख महोत्सव–२०७५ को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले प्रदेश नं ४ मा प...

かついた」勤務中に爆破予告

शीतलपाटी डटकम काठमाडौ - तीजपर्व नजिकिदै गर्दा तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यसैबिच बर्षेनी तीज गीत गाउँदै आएका गायक खुमन अधिकारी र गायिका सुशीला गौतमको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । ‘रातो भाले’ बोलको तीज गीतको भिडियो पनि निकै रोचक बनाइएको छ । गायिका सुशीलाकै शब्दमा रहेको...

पहिलो हाफमा क्रोयसियामाथि इङल्याण्डको एक सून्यको अग्रता

शीतलपाटी डटकम एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो । यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २&ndash...

かついた」勤務中に爆破予告

शीतलपाटी डटकम मुम्बई / एजेन्सी बलिउडका चर्चित गायक कैलाश खेरको जन्म ७ जुलाई १९७३ मा उत्तर प्रदेशको मेरठमा भएको थियो । कैलाशका पिता कश्मीरी पडित थिए र उनलाई भजन तथा अन्य गीतमा एकदमै रुची थियो । एसै कारणले नै बचपन देखिनै कैलाश खेरलाई पनि संगितमा मोह बढन् थाल्यो। मात्र ४ बर्षको उमेरमानै कैलाशले ग...

असार २९ देखी रिलिज हुन लागेको फिल्म ‘यो पागल मन’ को अडियो गित सार्वजनिक

काठमाडौँ  ।  यही असार २९ गते नेपाल भरी प्रर्दशन हुन लागेको नेपाली कथानक चलचित्र “यो पागल मन”को युटुयुवमा जुके बक्स मार्फत ४वटा अडियो गीत सार्वजनिक गरीएको छ। ४वटा गीत मध्यको “मार्यो, मार्यो माया ले मार्यो” गीतमा भुवन प्यासी र दुर्गा खरेलको स्वर रहेको छ भने &ldqu...

यस हप्ता कमाई को मामलामा रणबीरको 'सन्जू' सुपरहिट

शीतलपाटीन्यूज डटकम बलिउड/ एजेन्सी बलिउड चलचित्र 'सन्जू' प्रर्दशनमा आएको आज एक हप्ता भएको छ । रणबीर कपूर अभिनित यस चलचित्रले आज सातौ दिनमै बक्स अपिसमा २०० करोडको आकडा पार गरिकेको छ ।  चलचित्र 'सन्जू'  को प्रर्दशनको तीन दिनको कमाई ४६ करोडमाथी थियो र चारदिनको दिनदेखि एक्...

चितवन प्लस टु अफ द इयरको अडिसन शुरु

शीतलपाटीन्यूज डटकम चितवन । चितवन जिल्लामा रहेर कक्षा १२ मा पढ्दै गरेको वा परिक्षा दिएर बसेका पुरुष र महिलाहरु बिच ‘चितवन प्लस टु अफ द इयर २०१८’ को प्रतियोगीता शुरुभएको छ । असार ९ गते भएको पहिलो अडिसनपछि दोस्रो अडिसन असार २३ गते शनिबार हुँदैछ । पहिलो र दोस्रो अडिसनबाट छानिएकाहरु बीच प्...

पेसा एउटा रुचि अर्कै

शीतलपाटीन्युज डटकम।  काठमाडौं । समाजमा कतिपय मान्छे ‘रुचि एउटा, पेसा अर्कै’ गरिरहेका देखिन्छन् र भेटिन्छन् । यसो भनौँ, ‘माया एउटासँग, बिहे अर्कैसँग’ गीतको भावमा जीवन बाँच्नेहरू धेरै छन्, समाजमा । मान्छेले सोचेकै र रोजेकै पुग्ने भए सायद सिर्जनशीलता पनि अवरुद्ध...

किन पुष्प कुनै चलचित्रमा आबद्ध छैनन् ?

काठमाडौ । चलचित्र ‘दर्पण छायाँ २’ बाट डेब्यु गरेका अभिनेता पुष्प खड्काले पहिलो चलचित्रबाट सफलताको स्वाद चाख्न नपाएका उनले दोश्रो चलचित्र  ‘मंगलम’बाट भने धेरै राहत पाए । ‘मंगलम’को जति चर्चा भयो त्यसको चैगुणा चर्चा अभिनेता पुष्पले पाए । धेरैले उनलाई र उनको कामल...

रोल्पामा ‘रोल्पा कला उत्सव’ हुँदै

शीतलपाटीन्युज डटकम। काठमाडौ । सुनछहरी साहित्य तथा कला समाज सुनछहरी ५ पोबाङको आयोजनामा ‘रोल्पा कला उत्सव’ हुने भएको हो । असार २३ गते शनिबार हुने उत्सवमा सुनछहरी गाउँ पालिकाको पहिचानलाई कला साहित्यमार्फत प्रचार प्रसार गरी सुनछहरी भित्र रहेका विभिन्न प्राकृतिक सास्कृतिक तथा युद्ध पर्यटनक...

かついた」勤務中に爆破予告

जून २४: आइतबार बेलायेत को नेपाली उद्यमीहरु को संगठन ग्रेजुएट नेपालीज एंट्रेप्रेनुइर्स सोसाइटी ले वर्षमा एक पल्ट सपरिवार संस्था का संपूर्ण सदस्य हरु को भेला , मनोरंझन र एकरूपता बढाउने लक्ष्य अनुसार यसपाली को कार्येक्रम वेस्ट वेटरिंगमा सम्पन्न गरियो. कार्येक्रममा जेन्स यूकेका पधादिकारी, सदस्य हरु बाह...

धरानकी मेरिनाले चुमिन मिस नेपाल आईडलको ताज

शीतलपाटीन्युज डटकम। काठमाडौँ, असार १२ गते । धरानकी मेरिना लिम्बुले  “मिस नेपाल आईडल २०१८” उपाधी जितेकी छन् । एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एवं सौन्दर्य प्रतिष्पर्धामा अन्य सहभागी १८ जनालाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । राष्ट्रिय नाचघरमा भएको प्रतियोग...

“लभ इन पोखरा” फिल्मको प्रिमीयर सो लण्डनमा भब्य

अल्डरसट, लण्डन । एउटा पोखराको सौन्दर्यको प्रदर्शन गर्दै दुखान्त कथाब्यथा , पर्वतीय मनोरम श्रृखला र प्यारले भरीयको गीत कथानक चलचीत्रको प्रिमीयर सो बेलायतको अल्डरसटस्थीत एम्पायरहलमा भब्य प्रदर्शन भयको छ। कथाका युवा लेखक, प्रोड्युसर पोखरेली युवा शम्भु गुरुड्ग प्रमुख अतीथीको उपस्थीतीमा सो चलचीत्र प्रदर्...

かついた」勤務中に爆破予告

प्लेमाउथ, लण्डन। प्लेमाउथ एवम साउथ वेष्ट इलाकामा बसोवास गर्ने नेपालीहरुले ब्रदर्स ग्रुप युकेको आयोजनामा कलाकारहरुको स्वागत र रमाइलो साझ मनायको कुरा शीतलपाटीन्युजलाई समाचार प्राप्त भयको छ। “बेहुला बनाउछु भन्थी , बहुलाहा बनायर गै “ भन्ने गीतका गायक रमेश कुमार भट्टराई र लोक गायीका चन्द्र...

बेलायतमा मगर संघ युकेको ओपन कन्सर्ट हुदै,राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने

लण्डन। बेलायतमा  नेपालीहरु बिचमा हुने एक मात्र सर्वाधिक चंर्चामा रहेको नेपाली खुल्ला सास्कृतिक कार्यक्रम ( Open Concert) सदा झैँ  यो बर्षमा पनि ९ जुन २०१८ शनिवारको दिनमा फ़ार्नबोरो च्यारीफिल्ड फुटवल क्लवमा हुने भयको छ । मगर संघ युकेले आयोजना गर्ने सो कार्यक्रम भब्य हुने कुरा संयोजकले बताउन...

सेवारो कलाकार संघ युकेमा पुनः दुर्गा पांङमाको नेतृत्व

लण्डन। सेवारो कलाकार संघ युकेको तेश्रो अधिवेसनले पुनः दुर्गा पांङमालाई अध्यक्षमा चयन गरेको छ । गत सनिवार डिपकोट कम्युनिटी सेन्टर केम्वरलीमा भएको अधिवेसनले उपाध्यक्षहरुमा क्रमसः पुर्ण साउदेन ,विमला लिम्वु , भिम मादेन , युवराज इस्वो र रिता फोम्वोलाई चयन गरेको छ । त्यसै गरि महासचिवमा जय मादेम्वा, सचिवम...

यसपाली को world Cup कसले जित्ला?