शीतलपाटीन्युज डटकम। लण्डन। "प्रतिभा नक्षत्रले प्रवासी नेपाली समुदायको साँस्कृतिक प्रवर्धनमा महत्वाकाँक्षी अभिष्ट लक्ष्य पुरा गरेको छ । प्रवासमा पनि रोजीरोटीबाट बचेको समय, शिप,मन दिई कार्यक्रमलाई व्यवस्थित बनाउन यहाँहरूले खेल्नु भएको प्रेरणादायी सामाजिक भूमिका अमूल्य छ । कार्यक्रम स्थल...
शीतलपाटीन्युज डटकम। चर्चित तथा लोकप्रिय पत्रकार रबि लामिछानेको समर्थनमा देशका खिबभिन्न ठाउँमा प्रदर्शन हुँदै गर्दा गायक तिलक बस्नेतले ‘चाहे हान छातिमा गोली’बोलको गीत सार्वजनिक गरेका छन् । पत्रकारिता जगतमा लागेका पत्रकारहरुको प्रोत्साहनका लागी भन्दै तिलक बस्नेत र सनिता खनालको प्रस्तुती...
शीतलपाटीन्युज डटकम। सर्वोच्च अदालतले निर्माता छविराज ओझाकी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ गरि कारबाही अगाडि बढाउन दिएको आदेशविरुद्ध शिल्पा उच्च अदालत पुगेकी थिइन् । तर, उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि उनी सर्...
शीतलपाटीन्युज डटकम। चलचित्र ‘कैदीको पत्र’ निर्माण हुने भएको छ । साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा निर्माण हुने भएको हो । साहित्यकार सनमकुमार बैरागले स्व. मानन्धरको उक्र कथामा आधारीत चलचित्र २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा सुटिङ गरिरहेका छन् ।...
शीतलपाटीन्युज डटकम। नेपाली चलचित्रक्षेत्रले आमाको रुपमा लिएको अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । चार दशक अघिदेखी नेपाली चलचित्रको अभिनय यात्रा सुरु गरेकी सुभद्राको शनिबार काठमाडौंस्थित आफ्नै निवास डल्लुमा निधन भएको हो । ७३ बर्षिय सुभद्रा केहिबर्ष यता दम रोगबाट पिडित थिइन् । अभिनेत्र...
बाचस्पति रेग्मी। केम्पटनपार्क, लन्डन। बिभीन्न पेशाका लागी नेपालबाट बेलायत आई बसोबास गरेका नेपालीहरुको ११औ संस्करणको नेपाली मेलाको तयारी पुरा भयको कुरा मेला हुने स्थान केम्पटनपार्क लण्डन मै एक पत्रकार भेलाको आयोजना गरी तमुधी युकेले स्पष्ट पारेको छ। नेपाली कला, संस्कृति,भेषभूषा, खाना र नेपाल...
शीतलपाटीन्युज डटकम। काठमान्डौँ। आफ्नो स्वरको जादु प्रस्तुत गर्दै सबै माझ लोकप्रिय बन्दै गइरहेकी गायिका धनमाया थापा सरुले पछिल्लो समय एक पछि अर्को सफल गीतमा नेशनल स्टार इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको अवार्ड जितेकी छन । कतारमा एक कार्यक्रम विच सम्पन्न सो म्युजिक अवार्ड कार्यक्रममा...
शीतलपाटीन्युज डटकम। दुईबर्ष अघि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज गरिएको छ। दिवाकर भट्टराईको निर्देशन रहेको यो चलचित्र बिहीबार दिउँसो इन्टरनेट रिलिज गरिएको हो। चलचित्रमा रमेश उप्रती र दीपिका प्रसाईंको मुख्य भूमिका रहेको छ। साथै केकी अधिकारी, निर्मल शर्मा, प्रशान...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको र हाल यूकेमा विभिन्न संघ संस्थाहरूको आमन्त्रणमा रहनु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विभिन्न शाखामा आवध्द चर्चित कलाकारहरूको समन्वयमा यहि आउदो १८ अगष्ट २०१९ आईतवारको दिन १७:०० बजे रा...
शीतलपाटीन्युज डटकम। बलिउड अभिनेत्री सन्नी लियोन हाल गुगलमा सर्चमा सबै भन्दा बढी खोजी गरिने व्यक्तिको पहिलो नम्बरमा परेकी छिन। सुपरस्टार सलमान खान,शाहरूख खानसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेतपछी पार्दै अगस्टसम्मको आँकडामा उनी गुगल सर्च टपमा परेकी हुन्। गुगल ट्रेन्डस् विश्लेषकले...
शीतलपाटीन्युज डटकम। यसवर्ष पनि सांस्कृतिक संस्थानको आयोजनामा 'गाइजात्रा २०७६’ हुने भएको छ। काठमाण्डौँको जमलस्थित राष्ट्रिय नाँचघरमा ‘श्रावण ३१ गते शुक्रबार दिनको ११ः०० वजे र ३२ गते शनिबार दिनको २ः०० र ५ः०० वजे हाँस्यव्यंग्यको कार्यक्रम 'गाइजात्रा २०७६' प्रस्तुत हुने भ...
शीतलपाटीन्युज डटकम। फानवोरो, लण्डन। पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले एउटा बिशेष कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनायो। बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदी प्रमुख अतिथी रहेको सो कार्यक्रमको अध्यछ्यता समाजका अध्यछ्य बाचस्पति रेग्मीको अध्यछ्यतामा भयको थियो। बरिष्ठ उपा...
शीतलपाटीन्युज डटकम। सफल चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेलको रुपमा निर्माण गरिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले गीतमा र्याप हानेका छन्। गीतको भिडियोमा कालीप्रसाद सँगै अनुपम शर्मालाई देख्न...
शीतलपाटीन्युज डटकम। भद्रगोलकी ‘मुन्नी’ क्यारेक्टरबाट चर्चित प्रियंना आचार्यको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘सरीम लाउने’ बोलको गीत शाहिल खड्काले गाएका छन्। गीतमा शब्द तथा संगीत पनि खड्काकै रहेको छ। भद्रगोलका लोकप्रिय क्यारेक्टर 'काकु' नामले चिन...
शीतलपाटीन्युज डटकम। रियालिटी शो सारेगमपमा चौथो भएका आयुष केसीले चलचित्र ‘हजार जुनीसम्म’मा भारतीय स्वर दिएका छन् । उनले उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’का लागी आफ्नो स्वर दिएका छन् । चलचित्रमा यसलाई रि–एरेञ्ज गरिएको छ। गीतलाई उदयले नै तयार पारेका हुन् । केहि दिन...
शीतलपाटीन्युज डटकम। अहिले नेपाली गीतसंगीतको क्षेत्रमा कपिराइटका कुरा निकै उठिरहेका छन्। एकजनाको गीत अर्को सृष्टाको गीतसँग मिल्यो भन्ने र कपिराइटको उजुरी हाल्ने लहर नै चलेजस्तो भएको छ । केहिसमय अघिमात्रै निकै चर्चित लोकगीत गलबन्दीको कपिराइटको बिषयपनि निकै चर्कियो । यस्तै चलचित्र ‘कबड्डी कबड्...
शीतलपाटीन्युज डटकम। चलचित्र ‘रातो टीका निधारमा’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्रका निर्देशक अशोक शर्माले फेसबुकमा स्टाटस पोष्ट गर्दै चलचित्रको प्रर्दशन मितिबारे जानकारी दिएका हुन्। उनले चलचित्र असोज १० गतेबाट प्रदर्शनमा उत्रिने जानकारी दिँदै चलचित्रले घटस्थापना रोजेको बताएका छन...
शीतलपाटीन्युज डटकम। भूवनलाई साइनोको आश आज शुक्रबारबाट नेपालको प्रथम नायिका भूवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ ८० बढी हलमा प्रदर्शनमा आएको छ । थुप्रै चलचित्रमा अभिनय गरेकी भूवनले चलचित्र निर्माणमा पहिलो पटक हात हालेकी हुन् । चलचित्रले चलचित्र सेन्सर बोर्डबाट पिजी प्रमाणपत्र...
शीतलपाटीन्युज डटकम। एक्सन जनरामा निर्माण भएको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच टिमले ट्रेलर सार्वजनिक गरेका हुन्। ट्रेलरमा नम्रताको दमदार एक्सनसँगै बिभिन्न लुक्समा देख्न सकिन्छ । ट्रेलरमा उनले प्रेमीको मुत्युको बदला चुकाउन मार्सल कला र लड...
शीतलपाटीन्युज डटकम। हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को मुख्य भूमिका रहने चलचित्रको नाम ‘सेन्टी भाइरस’ राखिएको छ । हाल चितवनस्थित अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन ब्यस्त रहेका यो जाडी चलचित्र निर्माण गर्न काठमाडौँ आएका छन् । उनीहरुले रं...